Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शुद्धोधन गाँउपालिकाको बेति खोला पक्की पुलको उद्घाटन

Author Avatar साझा न्यूज 30th June 2021 , 1:40 PM
शुद्धोधन गाँउपालिकाको बेति खोला पक्की पुलको उद्घाटन

नारद कोहार
कपिलबस्तु, असार १६
जिल्लाको शुद्धोधन गाँउपालिकाले वडा नं. २ नन्दनगर र वडा नंं. ६ बांसखोर जोड्ने बेति खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गरिएको छ । शुद्धोधन गाउंपालिकाको आफ्नै बजेटबाट ५ करोड ७९ लाख ८० हजार ४ सय ८९ रुपैया लागतको पक्की पुल निर्माण गरेको हो । पुल निर्माण भएपछि गाउंपालिकाका नन्दनगर, बासंखोर महादेव लगायतका स्थानीय सर्वसाधारणहरुलाई आवतजावत गर्न सहज भएको छ ।
पुलको उद्घाटन गर्दै गाँउपालिकाका अध्यक्ष निसार अहमद खाले पहिला हाम्रो महादेव गाँउमा आउन बाटो नभएका कारण हामी विरामीलाई काँधमा वोकेर पु¥याउन बाध्य भएको बताए । तर पुल निर्माण भए पछि त्यो समस्या टरेको उनले बताए । उनले भने पुल निर्माण भए पछि यस क्षेत्रका करीब ५० गाउंवासीहरु लाभान्वित हुने भएका छन् ।
कार्यक्रममा गाँउपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद पोखरेलले यहाका जनप्रतिनिधिले अत्यन्तै मेहनतका साथ जनताको मनोभावना बुझेर काम गर्नु भएको बताए ।
सबै विकास निर्माणको काममा शुद्धोधन गाँउपालिकाका जनताको सहकार्य अगामी दिनमा पनि कायम रहने गाँउपालिकाका पुर्व प्रशासकिय अधिकृत अन्नत पाणी मरासीनीले बताए ।

सोही अवसरमा बोल्दै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले पकै पनि यो पुल निर्माण यहाको स्थानिय जनता, जनप्रतिनिधि कर्मचारिको मायाको प्रतिफल नै रहेको बताए ।
बेति खोलामा पुल निर्माण गर्न गाँउपालिकाका अध्यक्षले सोच ल्याउनु भयो कि विमिहा देखि सोहसा पतरिया जोडेने सडक निकाल्ने जिल्ला समन्वय समितिका सदस्य काजु ताडिवानले बताए । सो अनुसार उक्त पुल निर्माण भएको उनले बताए ।
कार्यक्रम शुद्धोधन गाँउपालिका वडा नं. २ का वडाध्यक्ष मनोज कुमार यादवले पुल निर्माण भएपछि यहाका जनतालाई सहज भएको बताए । गाँउपालिकाले आफ्नो लगानीमा पुल बनाएर उदहरणीय कार्य गरेको बताए ।
कार्यक्रम गाँउपाकिलाका समाजिक विकास अधिकृत ईश्वरी प्रसाद न्यौपानेको सञ्चालनमा भएको थियो । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष तिलकराम यादव, वडा नं. ३ नं. का वडाध्यक्ष महिबुद्दिन मुसलमान, वडा नं. ४ का वडाध्यक्ष्म नरेश अहिर, वडा नं. ५ का वडाध्यक्ष अशुतोष कुमार सिंह, वडा नं. ६ का वडाध्यक्ष विजय बहादुर यादव, सुचना अधिकृत सन्तोष श्रीवास्तव, स्थानिय, जनप्रतिनिधि कर्मचारी लगायतको सहभागित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

भर्खरै प्रकाशित

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज