Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रतिगोटा १० हजार येन पर्ने जापानको वर्गाकार खर्बुजाको विक्रि वितरण सुरु


प्रतिगोटा १० हजार येन पर्ने जापानको वर्गाकार खर्बुजाको विक्रि वितरण सुरु

-खागावा/जापान प्रतिनिधि

जापानको महँगो र विश्वभर चर्चा बटुल्ल सफल बर्गाकार( स्क्वायर) खर्बुजा यस वर्षपनि विक्रिका लागि बजारमा पठाईएको छ।

खागावा केनको जेन्चुजीको फार्मबाट बिक्रिका लागि बजारमा पठाईएता पनि यो पहिलो लटको वर्गाकार खर्बुजाहरु काँचै बजारमा पठाईएको बुझिएको छ । त्यसैले यिनिहरु खाने प्रयोजन नभई सजावट(डिपार्टमेन्ट स्टोर, सुपरमार्केट आदिमा) राख्नका लागि खरिद गरिनेछ । जापानका यस्ता वर्गाकार। खर्बुजाहरु मुल्य एउटाको १० देखि १५ हजार येनसम्म पर्दछ ।

वर्गाकार खर्बुजा प्राकृतिक नईभई यसलाई कृत्रिमरुपमा दिईएको आकृति हो । जापानमा यस्तो वर्गाकार खर्बुजा उत्पादन गर्न थालिएको ५० वर्ष भईसकेको छ । पहिलेका तुलनामा उत्पादकहरु घट्न थालेका छन् । यस्ता महंगा र विशेष खर्बुजाहरु एउटै ६ केजीसम्मको हुनेगर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धानबाली जोगाउन तान्जानियामा लाखौँको सङ्ख्यामा क्वेलिया चरा मारियो

धानबाली जोगाउन तान्जानियामा लाखौँको सङ्ख्यामा क्वेलिया चरा मारियो

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री छ्याङ

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री छ्याङ

चीनको एक कोइला खानीमा आगलागी, १६ जनाको ज्यान गयो

चीनको एक कोइला खानीमा आगलागी, १६ जनाको ज्यान गयो

पाकिस्तानमा जनवरी अन्तिम साता आमचुनाव गर्ने घोषणा

पाकिस्तानमा जनवरी अन्तिम साता आमचुनाव गर्ने घोषणा

रुस भ्रमण सकेर उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

रुस भ्रमण सकेर उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

एसिया कप क्रिकेटकाे उपाधि भारतलाइ

एसिया कप क्रिकेटकाे उपाधि भारतलाइ

भर्खरै प्रकाशित

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

सशस्त्रका प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय

पेट्रोलियम पदार्थको भाउ बढेको भोलिपल्टै फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज