Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रकोपमा क्षति भएका घरको पुनर्निर्माण गरिन्छः गृहमन्त्री पौडेल


प्रकोपमा क्षति भएका घरको पुनर्निर्माण गरिन्छः गृहमन्त्री पौडेल

काठमाडौं । गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य प्रकोपमा क्षति भएका घरको पुनर्निर्माण गरिने बताउनुभएको छ । राष्ट्रिय सभाको बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहनुभएका पौडेलले विपद प्रभावित निजी अवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम क्षति पुगेका आवासको पुनर्निर्माण गरिने बताउनुभएको हो ।

पौडेलले मनसुनजन्य घटनाबाट ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको जानकारी दिनुभयो ।। यस्तै उहाँले राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भएको टिप्पणीसमेत गर्नुभएको छ । पौडेलले बैठकमा प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतबारे जानकारी दिँदै सरकारले स्रोत, साधन र शक्ति परिचालन गरेको बताउनुभयो ।

यस्तै ३६ सरकारी कार्यालय, ९ विद्यालय तथा सामुदायिक भवन, १५ वटा पक्की मोटरेवल पुल, २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको बताउनुभयो।

मेलम्ची खानेपानी आयोजनामा जाने सडकमा क्षति पुगेकाले २ वटा बेलिब्रीज राख्ने तयारी गरिएको उहाँले राष्ट्रिय सभामा जानकारी दिनुभयो। यस्तै बाढी पहिरोले देशभर ४२ वटा खानेपानी आयोजनामा र २५ जलविद्युत आयोजनामा आंसिक क्षतिपुगेको बताउनुभयो।

गत वर्षको प्राकृतिक प्रकोपमा क्षति भएका ३९४९ परिवालाई प्रति परिवार पहिलो किस्ता वापत ५० हजार अनुदान रकम प्रदान गरिएको उहाँको भनाइ छ ।

यस वर्ष क्षति भएका ५७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासका लागिप्रति परिवार ५० हजार जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

नव दम्पतीद्वारा विवाह खर्च कटाएर विद्यालयमा अक्षयकाेष स्थापना

नव दम्पतीद्वारा विवाह खर्च कटाएर विद्यालयमा अक्षयकाेष स्थापना

गुठी सुर्यपुरामा तेस्रो वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न

गुठी सुर्यपुरामा तेस्रो वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न

झडपपछि अवस्था तनावग्रस्त, प्रहरी र मानव अधिकारकर्मी घटनास्थलमा

झडपपछि अवस्था तनावग्रस्त, प्रहरी र मानव अधिकारकर्मी घटनास्थलमा

२०४२ सालमा सिंहदरबारमा बम पड्काउने पूर्व मन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन

२०४२ सालमा सिंहदरबारमा बम पड्काउने पूर्व मन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन

भर्खरै प्रकाशित

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

नव दम्पतीद्वारा विवाह खर्च कटाएर विद्यालयमा अक्षयकाेष स्थापना

नव दम्पतीद्वारा विवाह खर्च कटाएर विद्यालयमा अक्षयकाेष स्थापना

गुठी सुर्यपुरामा तेस्रो वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न

गुठी सुर्यपुरामा तेस्रो वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न

झडपपछि अवस्था तनावग्रस्त, प्रहरी र मानव अधिकारकर्मी घटनास्थलमा

झडपपछि अवस्था तनावग्रस्त, प्रहरी र मानव अधिकारकर्मी घटनास्थलमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज