Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पत्रकारलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ जापान शाखाको गम्भिर ध्यानाकर्षण

Author Avatar साझा न्यूज 5th July 2021 , 7:41 PM
पत्रकारलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ जापान शाखाको गम्भिर ध्यानाकर्षण

जापानमा संचारकर्मी विनोदकुमार सापकोटालाई समाचार लेखेको विषयलाई लिएर गैर आवासीय नेपाली संघ नायोगाका मल्ल पक्षीय क्षेत्रीय समितिका संयोजक मनोज मल्लले अपशब्द प्रयोग गरि धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ जापान शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार अध्यक्ष मोहन घले र सचिव शान्तकुमार पाहारीद्धारा संयुक्त रुपमा हस्ताक्षरित एक विज्ञप्ती प्रकाशित गदै प्रकाशित समाचारको विषयलाई लिएर निर्वाचनको निम्ति बनेको ग्रुपमा अपशब्द प्रयोग गर्दै पत्रकारलाई धम्क्याउनु निन्दनीय कार्य हो भनिएको छ ।

साथै घटनाको छानबिन गरि दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग समेत गरिएको छ ।
समाचार सामाग्री प्रति चित्त नबुझे कानुनी उपाचार खोजिन सक्ने प्रयाप्त आधार हुदाहुदै पत्रकारलाई यसलाई धम्की दिइनु प्रेस स्वतन्त्रता विरोधी काम हो विज्ञप्तीमा भनिएको छ ।

एनआरएनए जापान नागोया क्षेत्रीय अधिवेशनका सन्दर्भमा आइतबार प्रकाशित एनआरएनए नागोयाको विवाद तत्काल समाधान गर्न १४ संघ संस्थाको आग्रह शीर्षकको समाचारमा मल्लले पत्रकार सापकोटालाई अपशब्द प्रयोग गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।

जारी गरिएको विज्ञप्तीमा घटनाको सन्दर्भमा सरोकारवाला दुवै पक्षलाई बोलाई सत्य तथ्य जानकारी दिनका लागि महासंघका सल्लाहकार कविकिरण न्यौपानेलाई आग्रह गरिएको छ ।

पत्रकारलाई आचारसंहिताभित्र रहेर समाचार सम्प्रेषण गर्न समेत आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

सुदूरपश्चिममा भूकम्पको धक्का

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

भर्खरै प्रकाशित

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज