Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेसमा बढ्यो महाधिवेशनको रौनक

Author Avatar साझा न्यूज 6th July 2021 , 11:53 AM
कांग्रेसमा बढ्यो महाधिवेशनको रौनक

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रदेखि जिल्ला तहसम्म १४औं महाधिवेशनको रौनक बढेको छ । केन्द्रमा सभापतिका आकांक्षीले दाबी प्रस्तुत गरिराख्दा उता जिल्ला सभापतिका दाबेदारको पनि दौडधुप सुरु भएको छ ।

सो पार्टीमा अब वडा तहका अधिवेशनहरु सुरु हुन २० दिन मात्र बाँकी छ । १२ साउनदेखि वडा तहको अधिवेशन सुरु हुनेछ । त्यसपछि १६ साउनमा पालिका, २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ ।

त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्रहरु भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ । त्यसपछि भदौ १६–१९ गते काठमाडौंमा १४ औं महाधिवेशन हुने काँग्रेसको कार्यतालिका छ । यससँगै, काँग्रेसमा केन्द्र र जिल्ला अधिवेशनको चर्चा र चासो बढेको छ ।

खासगरी पहिलोपटक बन्न लागेका प्रदेश कमिटीहरुमा जिल्ला सभापतिबाट रिङआउट भएका र केन्द्रीय पदाधिकारीमा ‘हाइट’ नपुगेका नेताहरुको नजर परेको देखिन्छ । यसका लागि स्थानीय कार्यकर्ता सँगसँगै केन्द्रमा पनि नेतृत्वसँगको लबिङलाई जिल्ला नेताहरुले तीव्र बनाउन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशमा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला पनि पर्छ । १३औं महाधिवेशनमा ९ जिल्ला मध्ये ६ जिल्लाका सभापतिमा देउवा निकट नेताहरु निर्वाचित भएका थिए । सुदूरपश्चिमको दार्चुला बाहेक सबै जिल्लामा देउवाको जबरजस्त उपस्थिति छ ।

यद्यपि १३औं महाधिवेशनमा गृहजिल्ला डडेल्धुरामा देउवालाई आफ्ना पूर्वसहयोगी कर्णबहादुर मल्लले चुनौती दिएका थिए । बैतडी जिल्ला सभापतिमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बाजी मारेको थियो ।

कतिपय जिल्लामा केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखकको टकरावले पनि देउवा टीममा समस्या खडा गरेको थियो । यसपटक पनि अधिकांश जिल्लामा ‘देउवा भर्सेस देउवा’कै अवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

भर्खरै प्रकाशित

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज