Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सिटी अस्पताल भैरहवाको आफ्नै संरचनाबाट सेवा सुरु

Author Avatar साझा न्यूज 7th July 2021 , 8:38 AM
सिटी अस्पताल भैरहवाको आफ्नै संरचनाबाट सेवा सुरु

भैरहवा । १० वर्षदेखि भाडाको घरबाट सेवा दिँदै आएको सिद्धार्थनगर सिटी अस्पताल प्रा.लि.ले आफ्नै भवनबाट थप सुविधा सहित चिकित्सकिय सेवा सुरु गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर ८ मा प्रालीले ८० करोड बढी लागतमा निर्माण गरेको भवनबाट सेवा सुरु गरेको जनाएको छ । भारतीय सिमा नजिक रहेको कारण भारतको महाराजगञ्ज, सिद्धार्थनगर जिल्लाका साथै नेपालको उत्तरी भेग गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ लगायतका अन्य जिल्लाका बिरामीलाई सेवा दिदै आएको अस्पतालले आफ्नो सेवा बिस्तार गरेको समेत जनाएको छ ।

भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका प्रवन्ध निर्देशक अर्जुन पौडेलले गुणस्तरीय सेवा प्रदान गर्नका लागी काठमाण्डौंका ख्यातीप्राप्त ग्राण्डी अस्पताल अस्पताल तथा मेडिसिटी अस्पतालमा लामो अनुभव प्राप्त गरेको चिकित्सकको टोलीद्वारा सेवा प्रदान गरिरहेको जनाए । रोग पहिचान तथा उपचारका लागी आवश्यक पर्ने अत्याधुनिक प्रविधि तथा उपकरणहरु, प्रयोगशालामा हुने अटोमेटिक एनालाईजर, ६४ स्लाईस सिटी स्क्यान, मोड्युलर अपरेशन, आईसियुका लागी भेन्टिलेटर लगायतको ब्यवस्था गरिएको पौडेलले जानकारी दिए । यस्तै अस्पतालले हाडजोर्नी तथा मेरुदण्ड अपरेशन सेवा, दुरविनबाट गरिने पत्थरी लगायत सम्पूर्ण अपरेशन सेवा, डाईलासिस सेवा, छाला सम्बन्धि लेजर सर्जरी तथा कपाल प्रत्यारोपण सेवा प्रदान गरिरहेको उनले जानकारी दिए ।

नवनिर्मित अस्पताल भवनमा डिलक्स तथा नर्मल क्यबिनको ब्यवस्था गरिएको अस्पतालका आकस्मिक कक्ष ईन्चार्ज डाक्टर अमित चतुर्वेदीले जानकारी दिए । उनले लुम्बिनी अन्र्तराष्ट्रिय बिमानस्थलको नजिकै यो अस्पताल रहेको कारण बिमानस्थलमा आउने बिरामी पाहुनालाई लक्षित गरि ३ वटा अब्र्जवेशन बेड र २ वटा स्वीट सहित अन्र्तराष्ट्रिय युनिट बनाईएको बताए ।

५५ हजार स्क्वायर फिटमा निर्माण भएको भवनबाट अझ गुणस्तरिय र किफायती तरिकाले उपचार गर्ने अस्पतालका अध्यक्ष डाक्टर सुवोध पाण्डेले बताए । उनले कोभिडको कारण पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको अस्पताल अबको २÷३ महिनामै पूर्ण रुपमा सञ्चालनमा ल्याउने दावी दिए । रुपन्देही मेडिकल हबको रुपमा बिकसित भए पनि सिद्धार्थनगर सिटी अस्पतालले आफ्ना बिरामीलाई स्थानिय स्तरमै राष्ट्रिय स्तरको उपचार उचित मूल्यमै गर्ने पाण्डेको भनाई थियो । २०६८ सालमा १५ शैयाको अस्पतालको रुपमा स्थापना भएको यो अस्पताल अहिले स्तरवृद्धि गरि ५० शैयाको सेवा अब आफनै भवनबाट दिने भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज