Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

डडेल्धुरा जिल्ला प्रशासन कार्यालयको लापर्वाही महिलाको नागरिकतामा पुरुषको तस्बिर !


डडेल्धुरा जिल्ला प्रशासन कार्यालयको लापर्वाही महिलाको नागरिकतामा पुरुषको तस्बिर !

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक महिलाको नागरिकता प्रतिलिपीमा पुरुषको तस्बिर टाँसेर जारी गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले जन्मस्थान अमरगढी नगरपालिका–१ भनेर ठेगाना उल्लेख गरिएको देवकी धामीको नागरिकता प्रमाणपत्रमा एक पुरुषको फोटो राखेर त्रुटि गरेको पाइएको हो ।

जिल्लाको भागेश्वर गाउँपालिका-४ स्थायी ठेगाना उल्लेख गरिएको नागरिकतामा देवकी धामीको नाम छ भने तस्बिर पुरुषको टाँसिएको छ । उक्त नागरिकताको प्रतिलिपिमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले हस्ताक्षर गरेका छन् ।

नागरिकताको दोस्रो प्रतिलिपिको ‘लिङ्ग‘ महलमा स्पष्टसँग ‘महिला’ उल्लेख गरिएको छ । महिलाका पतिको नाम नवराज धामी छ । उनको जन्मस्थान अमरगढी नगरपालिका-१ उल्लेख गरिएको छ ।

२०७८ असार २३ गते जारी गरिएको ७४-०१-७१-०१५१० को नागरिकता प्रतिलिपिमा प्रशासनको लापर्वाही स्पष्टै महसूस गर्न सकिन्छ ।

धामीको नागरिकतामा अजयमेरु गाउँपालिका-१ समैजीका राजबहादुर भण्डारीको तस्बिर टाँसिएको हो । उक्त नागरिकता प्रमाणपत्र भण्डारीसँगै छ । भण्डारीको नाम ठेगाना उल्लेख भएको नागरिकतामा चाहिँ धामीको तस्बिर टाँसेर दिइएको हुन सक्ने अनुमान गरिएको छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यालयले ‘काम गर्दै जाँदा कारणवश त्रुटि भएको हुन सक्ने भन्दै सम्बन्धित व्यक्तिलाई बोलाएर त्रुटी सच्याइसकेको जनाएको छ ।

-डम्बर निदाल, डडेल्धुरा

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

जिपमाथि ढुङ्गा खस्दा ३ जनाको मृत्यु, ३ घाइते

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

मौरीको चरन अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

मौरीको चरन अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो (नामावलीसहित)

प्रहरीको गाडी दुर्घटना : दुई जना घाइते

अवैधरूपमा गरिएको गाँजा खेती नष्ट

अवैधरूपमा गरिएको गाँजा खेती नष्ट

२०७ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

२०७ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

भर्खरै प्रकाशित

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि