Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रकम लिई खोप लगाएको समाचार प्रति स्वास्थ्य चौकीको ध्यानकर्षण

Author Avatar साझा न्यूज 9th July 2021 , 9:16 PM
रकम लिई खोप लगाएको समाचार प्रति स्वास्थ्य चौकीको ध्यानकर्षण

-साझा न्यूज प्रतिनिधि

कपिलवस्तुको बुद्धभूमी नगरपालिका स्थित जयनगर स्वास्थ्य चौकीले ६० देखि ६४ बर्षका जेष्ठ नगरिकलाई लगाउनु पर्ने खोप आर्थिक लेनदेन गरि केहि २० देखि ४० बर्ष उमेरका व्यक्तिहरुलाई लगाएको भन्दै ”लक्षित बर्गलाई आएको खोप दुरुपयोग” शिर्षकको अनलाइन पोर्टलमा प्रकाशित समाचार भ्रामक भएको समचारमा कुनै सत्यता नभएको वताउदै जयनगर स्वास्थ्य चौकीले विज्ञप्ति जारी गरि खण्डन गरेको छ।

विज्ञप्तीमा उक्त समाचार भ्रामक तथ्यहिन र पुर्वाग्राही रहेकको कुनै सेवा ग्राहीसंग खोपको लागि रकमको लेनदेन नगरेको , रकम लिएको प्रमाणित भएमा प्रचालित कानुन अनुसार दण्ड सजाय भोग्न हामी तयार छौ र उक्त आरोपको छानविन गरी सत्य तथ्य सार्वजानिक गर्न नगरपालिका , स्वास्थ्य कार्यालय तथा अन्य सरोकारवालालाई समेत अनुरोध गर्दछौ । र खोप निःशुल्क रहेको हुदा राज्यको चौथो अंग मानिने पत्रकार संचार मिडियाहरुले तथ्य सत्य विषय वस्तु बुझेर मात्र सामाचार प्रसारण गर्नु हुन अनुरोध गर्दछौ भनिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

वन संरक्षणमा सहकार्यको जोड

वन संरक्षणमा सहकार्यको जोड

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

भर्खरै प्रकाशित

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

वन संरक्षणमा सहकार्यको जोड

वन संरक्षणमा सहकार्यको जोड

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज