Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

१० बुँदे प्रस्ताव अनुमोदन गर्न ओली–नेपालबीच भेटको तयारी


१० बुँदे प्रस्ताव अनुमोदन गर्न ओली–नेपालबीच भेटको तयारी

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र विपक्षी एमालेको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको हो । ओली–नेपालबीच १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अनुमोदनलगायतका थप विवाद निरुपणका लागि भेटवार्ता हुन लागेको नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए । ‘हामीले तपाईंहरू भेटेर कुरा गर्नुस् भनेका छौं,’ नेता नेम्वाङ्गले भने— ‘उहाँहरू कतिबेला भेट गर्नुहुन्छ समय टुङ्गो लागेको छैन । तर, भेट चाहिँ गर्नुहुन्छ ।’

गत २१ असारदेखि २७ गतेसम्म निरन्तर बसेको कार्यदलको बैठकले १० बुँदे प्रस्ताव तयार गरेको थियो । उक्त प्रस्ताव शीर्ष नेताद्वय ओली–नेपाललाई बुझाउने तयारी कार्यदलले गरेको छ । १४ घण्टासम्म बसेको कार्यदलको बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भनेका थिए— ‘अब यो प्रस्ताव शीर्ष नेतृत्वलाई बुझाउँछौँ ।’ प्रस्ताव अनुमोदनका लागि एमाले स्थायी कमिटी बैठक मंगलबार बस्दैछ ।

नेता नेपालले भने कार्यदलबीच भएको सहमतिलाई गलत व्याख्या गरेर अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न नमिल्ने बताइरहेका छन् । खासगरी १० बुँदे प्रस्तावका विषयमा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले लेखेको विषयमा थप चिढिएका नेता नेपालले प्रस्तावले कुनै पनि हालतमा सर्वोच्च अदालतको फैसलालाई प्रभाव पार्न नहुने बताइरहेका छन् ।

एमालेमा पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्नेलगायत सहमतिमा आइतबार कार्यदलका सदस्यहरू पुगेका थिए । सर्वोच्चको फैसलाअघि संस्थापन पक्षसँग कुनै खालको सहमति गर्न तयार नरहेका नेपालले असन्तुष्टि व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

सुशासन कायम गर्न कर्मचारीले जनताका काम द्रुतगति गर्नु पर्नेः मन्त्री मोदी

सुशासन कायम गर्न कर्मचारीले जनताका काम द्रुतगति गर्नु पर्नेः मन्त्री मोदी

कांग्रेस कपिलवस्तुले टुंगांयो ४ गाउपालिका प्रमुख र उप प्रमुखको नाम

सिंहदरवारमा प्रतिपक्षी दलहरूको बैठक बस्दै

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, काँग्रेस पहिलो पार्टी

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनका लागि अन्य दलसँग छलफल गर्ने

भर्खरै प्रकाशित

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि