Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उत्सर्जन छलीबापत मित्सुबिसीबाट दुई करोड ५० लाख यूरो जरिवाना असुल


उत्सर्जन छलीबापत मित्सुबिसीबाट दुई करोड ५० लाख यूरो जरिवाना असुल

जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ । जापानी गाडी निर्माता यस कम्पनीले यो कुराको पुष्टि सोमबार गरेको हो ।

जर्मन अधिकारीहरूले गत वर्ष मित्सुबिसी कारहरू संलग्न भएको संदिग्ध डिजेल उत्सर्जनको अनुसन्धानको भागको रूपमा १० वटा स्थलहरूमा छापा मारेका थिए ।

मित्सुबिशी मोटर्सले सोमबार फ्रान्कफर्ट अभियोजन कार्यालयले मार्चको अन्तिम साता दुई करोड ५० लाख युरो जरिबाना सूचना जारी गरेको जनाएको छ । फर्मका प्रवक्ताले भनेका छन्, “हामीले राम्रो जानकारीकोविरूद्ध अपील भने गरेका छैनौँ ‘जरिबाना रकम’ मार्चको अन्त्य पहिल्यै भुक्तान गरिएको थियो ।ु

उत्सर्जन उल्लङ्घनहरू ‘जानाजानी वा इच्छापूर्वक गरिएको थियो’ भन्ने विषयमा आदेशले त्यस्तो कुनै प्रमाण फेला नपारेको तथा कुनै जालसाजी व्यवहारको पहिचान नभएको प्रवक्तालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

ब्लुमबर्ग न्यूजले पनि फ्रान्कफर्ट अभियोजन पक्षका एक प्रवक्तालाई उल्लेख गर्दै जरिवाना तिरेको अभियोगमा अनुसन्धान समाप्त भएको उल्लेख गरेको छ ।

मुद्दालाई मार्चमा अन्त्य गरिएको थियो तर यसलाई सोमबार पहिले खुलासा नगरिएको ब्लूमबर्गले लेखेको छ ।

यस छानवीनले १.६ र २.२ लिटर इन्जिनसहितका मित्सुबिशी डिजल गाडीको ध्यान केन्द्रित गरेको छ । ती गाडीहरूलाई उत्सर्जन मापदण्डको पालनाका आधारमा जर्मनीको उच्चतम यूरो–५ र यूरो–६ गुणस्तर दर प्राप्त गरेको थियो ।

अभियोजकहरूले इन्जिनहरू तथाकथित ‘शटडाउन’ उपकरणद्वारा बनेका छन् ताकि उनीहरूको ल्याब परीक्षणहरूमा उनीहरू सडकमा भन्दा कम प्रदूषणकारी देखा पर्दछन् ।

सन् २०१५ मा फोक्सवेगन समूहको प्रदूषण परीक्षणको लागि ११ करोड गाडीमा सफ्टवेयर स्थापना गर्न स्वीकार गरेको ‘डिजेलगेट’ घोटालामा मित्सुबिसीको अनुसन्धान मात्र एउटा यस्तो कदम थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विश्वकप क्रिकेटमा भारतसँगको खेलमा अस्ट्रेलियाले टस जितेर बलिङ रोज्यो

विश्वकप क्रिकेटमा भारतसँगको खेलमा अस्ट्रेलियाले टस जितेर बलिङ रोज्यो

भारत न्युजिल्यान्डलाई हराउँदै विश्वकप क्रिकेटको फाइनलमा

भारत न्युजिल्यान्डलाई हराउँदै विश्वकप क्रिकेटको फाइनलमा

भारतले न्युजिल्यान्डलाई दियाे ३ सय ९८ रनकाे लक्ष्य

भारतले न्युजिल्यान्डलाई दियाे ३ सय ९८ रनकाे लक्ष्य

ताेडे विराट काेहलीले सचिनकाे रेकर्ड

ताेडे विराट काेहलीले सचिनकाे रेकर्ड

‘टाइम्ड आउट’ हुने अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलाे खेलाडी बने एन्जेलाे म्याथ्युज

‘टाइम्ड आउट’ हुने अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलाे खेलाडी बने एन्जेलाे म्याथ्युज

भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

भर्खरै प्रकाशित

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा

भारतको सहयोगमा विद्यालय भवन निर्माण

भारतको सहयोगमा विद्यालय भवन निर्माण

कात्तिक शुक्ल पुर्णिमा पर्वको अवसरमा आज विदा

कात्तिक शुक्ल पुर्णिमा पर्वको अवसरमा आज विदा

दोस्रो टी-२० खेलमा पनि भारत विजयी, अस्ट्रेलिया ४४ रनले पराजित

दोस्रो टी-२० खेलमा पनि भारत विजयी, अस्ट्रेलिया ४४ रनले पराजित

बुद्धभुमि महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीलाई निःशुल्क स्टल

बुद्धभुमि महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीलाई निःशुल्क स्टल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज