Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अदालतको फैसलालाई सवागत गर्दै कपिलबस्तुमा दिप प्रज्वलन


अदालतको फैसलालाई सवागत गर्दै कपिलबस्तुमा दिप प्रज्वलन

नारद कोहार
कपिलबस्तु, असार २९
सर्बोच्च अदालतले सांसद पुनःस्थापना गरेको फैसलालाई स्वागत गर्दै कपिलबस्तुमा दिप प्रज्वलन गरिएको छ । सर्बोच्चले ओली निरङ्कुशतालाई परास्त गरेको भन्दै कपिलबस्तुको विभिन्न ठाँउमा विपक्षी दलहरुले दिप प्रज्वलन गरेका हुन ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै जसपाका केद्रिय सदस्य एवम् पुर्व मन्त्री दानबहादुर चौधरीले यो विजय १ सय ४९ संसदको मात्रै नभएर यो जित नेपाली जनताको भएको बताए । यो जित संयुक्त लोकतन्त्रीक गणतन्त्रको विजय भएको उनले बताए । उनले भने साउन महिन भित्रै लुम्बिनी प्रदेशको सरकार ढल्ने बताए । पुर्व मन्त्री चौधरीले भने अहिले इमन्दरी पुर्वक लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिनु पर्ने बताए ।
सो अवसरमा बोल्दै मायादेवि गाँउपालिकाका अध्यक्ष बजरंगी चौधरीले सरकारले संघियतालाई धारपमा पार्ने जुन खेल भएको थियो त्यो असफल भएको बताए । स्थानिय तह देखि संघ सम्म ओली प्रबृत्तिको अन्त्य हुने र त्यसका लागि सामान्य बिषयमा गठबन्धनलाई कसैले पनि कमजोर बनाउन नहुने बताए ।
त्यस्तै माओबदीका नेता कशिराम यादवले यो दिपावली हजारौं हजार जनताको जिवन बचाउने दिपावली भएको बताए । उनले सवोच्च अदालत र प्रतिगमनको विरुद्धमा लाग्ने सबैलाई धन्यबाद ज्ञापन गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता सुरेन्द्र कुमार तिवारीले संबिधान र प्रजातन्त्र सर्बोच्चले बचाएको र ओलीको निरकुशलाई परास्त गरेको बताए । विपक्ष गठबन्धनलाई अझै जिम्मेवारी बढि भएको भन्दै सहमतीबाट अझ अघि बढ्नु पर्ने बेला आएको बताए ।
दिप प्रज्वलन कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष शैलेन्द्र यादवले केपी ओलीको प्रतिगमनले सर्बोच्चबाट परास्त गरेको भन्दै अब केहि हदसम्म संबिधानको रक्षा भएको बताए । उनले सर्बोच्च अदालतको निर्णय अनुसार कुर्ची खाली गर्न आग्रह गरेका छन् । साथै राष्ट्रपती बिद्यादेवि भण्डारीलाई पनि नैतिकताका आधारमा राजिनामा दिन आग्रह गरेका छन् । अध्यक्ष यादवले प्रधानमन्त्री केपी ओलीका कारण देश संकटमा धकेलिएका बेला अदालतले देश र जनताको पक्षमा फैसला सुनाएको बताए ।


त्यस्तै कपिलवस्तुको कृष्णनगरमा कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेक प्रताप शाह सहितका स्थानीय नेताहरूले दीप प्रज्वलन गरेका छन् । उनले भने केपी प्रबृत्ति कति धेरै घातक रहेछ भन्ने स्पष्ट भईसकेकोले केपी ओली अब बढारिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

कपिलबस्तुमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक सहित ४ जना पक्राउ

कपिलबस्तुमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक सहित ४ जना पक्राउ

भर्खरै प्रकाशित

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि