Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

Author Avatar साझा न्यूज 13th July 2021 , 2:18 PM
मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

काठमाडौं । माओवादी केन्द्रले सरकारमा जाने निर्णय गरेको छ । मंगलबार (आज) बसेको स्थायी कमिटी बैठकले कांग्रेस नेतृत्वको सरकारमा जाने निर्णय गरेको हो । नेता लीलामणि पोखरेलले भने— ‘माओवादी केन्द्रले सरकारमा जाने निर्णय गरेको छ । हामी थप छलफलमा छौँ । सरकारमा जाने भइसकेपछि को-को जाने भन्नेबारे कुराकानी हुँदैछ ।’

यसअघि सोमबार सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । सोअनुरुप आज देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् भने राष्ट्रपति कार्यालयले शपथको तयारी गरिरहेको छ । कांग्रेस–माओवादीसँगै विपक्षी एमाले, जनता समाजवादी पाटी र राष्ट्रिय जनमोर्चासम्बद्ध गठबन्धनले सरकार बनाउँदैछ ।

माओवादी केन्द्रबाट मन्त्री बन्नेको नाम पार्टीले फाइनल गर्दैछ ।

एक नेताकाअनुसार पहिलो चरणमा देव गुरुङ, देवेन्द्र पौडेल, फम्फा भुसाल, जनमार्दन शर्मालगायतका नेताहरुको नाम चर्चामा छ । ती नेताले भने— ‘उहाँ साथीहरुको नामबारे पार्टीमा छलफल भइरहेको छ । सायद उहाँहरु नै कोहीमध्ये सरकारमा जानुहुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

जय-पराजयको विषय होइन, अब कांग्रेस बदलिएको छ, बदलिनेछ : गगन थापा

जय-पराजयको विषय होइन, अब कांग्रेस बदलिएको छ, बदलिनेछ : गगन थापा

राष्ट्रिय सभामा जुम्लाका ललितजंग शाहीको उम्मेदवारी

राष्ट्रिय सभामा जुम्लाका ललितजंग शाहीको उम्मेदवारी

भर्खरै प्रकाशित

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईँ पोखरामा पक्राउ, काठमाडौं लगिदै

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज