Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साँझ ६ बजे नवनियुक्त प्रधानमन्त्री देउवाले सपथ लिने

Author Avatar साझा न्यूज 13th July 2021 , 2:30 PM
साँझ ६ बजे नवनियुक्त प्रधानमन्त्री देउवाले सपथ लिने

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ६ बजे पद तथा गोपनियताको सपथ लिने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार मंगलबार साँझ ६ बजे नवनियुक्त प्रधानमन्त्री देउवालाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

देउवालाई सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

समाजवादी क्रान्ति नयाँ चरणमाः अध्यक्ष प्रचण्ड

समाजवादी क्रान्ति नयाँ चरणमाः अध्यक्ष प्रचण्ड

कांग्रेस र कम्युनिष्टका कारण मुलुक बर्बादीतर्फ धकेलियो: अध्यक्ष यादव

कांग्रेस र कम्युनिष्टका कारण मुलुक बर्बादीतर्फ धकेलियो: अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपाल कपिलबस्तुको जिल्ला अधिबेशन

जनता समाजवादी पार्टी नेपाल कपिलबस्तुको जिल्ला अधिबेशन

उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

मङ्गोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

मङ्गोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

बूढीगण्डकी बनाउन राजनीतिक समझदारी चाहिने

बूढीगण्डकी बनाउन राजनीतिक समझदारी चाहिने

भर्खरै प्रकाशित

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कपिलबस्तु नगरपालिका वडा नम्बर २ द्वारा १ सय ४३ कृषकलाई स्प्रे टंकी

कपिलबस्तु नगरपालिका वडा नम्बर २ द्वारा १ सय ४३ कृषकलाई स्प्रे टंकी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज