Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हत्याको आरोपमा मोरङ रङ्गेलीमा चार जना पक्राउ

Author Avatar साझा न्यूज 14th July 2021 , 1:56 PM
हत्याको आरोपमा मोरङ रङ्गेलीमा चार जना पक्राउ

मोरङ – मोरङको रङ्गेलीमा शिशु हत्याको आरोपमा चार जना पक्राउ परेका छन् । रंगेली नगरपालिका ५ आँपगाछीका अरूण मण्डलको श्रीमती वर्ष २५ की खुस्बु मण्डलले शिशु जन्मेलगत्तै घाँटी थिचेर मारेको र परिवारले सञ्चालन गर्दै आएको मदिरा पसलभित्र खाल्डो खनेर गाडेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दिपक श्रेष्ठले बताउनुभयो ।

घटनामा संलग्न रहेका बुवा ५० वर्षका नागेश्वर मण्डल, आमा ४८ वर्षकी उर्मिला र खुस्बु दम्पत्तीलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताउनुभयो । नवजात शिशु छोरी रहेको र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

जय-पराजयको विषय होइन, अब कांग्रेस बदलिएको छ, बदलिनेछ : गगन थापा

जय-पराजयको विषय होइन, अब कांग्रेस बदलिएको छ, बदलिनेछ : गगन थापा

राष्ट्रिय सभामा जुम्लाका ललितजंग शाहीको उम्मेदवारी

राष्ट्रिय सभामा जुम्लाका ललितजंग शाहीको उम्मेदवारी

भर्खरै प्रकाशित

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईँ पोखरामा पक्राउ, काठमाडौं लगिदै

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज