Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी सरकारलाई सत्तापक्षका सांसद बिरामी परेपछि बजेट पारित गर्न सकस

Author Avatar साझा न्यूज 15th July 2021 , 5:37 PM
लुम्बिनी सरकारलाई सत्तापक्षका सांसद बिरामी परेपछि बजेट पारित गर्न सकस

लुम्बिनी प्रदेश सरकारलाई बजेट पास गर्न सत्तापक्षका सांसद बिरामी परेर अस्पताल गएपछि समस्या परेको छ । विपक्षीले सरकार अल्पमतमा आरोप लगाइरहँदा सत्तापक्षकै सांसद अनुपस्थित भएपछि लुम्बिनी प्रदेश सरकार अप्ठ्यारोमा परेको हो ।

सरकारले गत असार १ गते प्रस्तुत बजेटमथि छलफल भई पारित गर्ने अन्तिम तयारी भइरहँदा सूर्य चिह्न लिएर निर्वाचित स्वतन्त्र सांसद अजय शाही बैठकमा उपस्थिति हुनसकेका छैनन् ।

पारिवारिक श्रोतका अनुसार शाही अस्वस्थ भई काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराई रहेका छन् । बैठकमा सहभागी हुने भन्दै काठमाडौंबाट मंगलबार बुटवल आइपुगेका नवलपरासी पश्चिमबाट निर्वाचित सांसद अजय शाही अस्वस्थ भएको भन्दै पुनः बुधवार काठमाडौं फर्किएका छन् ।

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटका संम्बन्धमा उठेका प्रश्नहरुमा सम्वन्धित मन्त्रीहरूले जवाफ दिएपछि मुख्यमन्त्रीले जवाफ दिइरहेका छन् । बजेट पास हुने वा नहुने आजै टुंगोमा लैजाने तयारी सभामुख पूर्णबहादुर घर्तीको छ ।

प्रदेशसभामा उपस्थित बहुमत सदस्यहरुको ध्वनी मतका आधारमा पारित गर्नुपर्ने कानुनी व्यवस्था भएकोले शाहीको अनुपस्थितले बराबर मतको अवस्थामा रहेको प्रदेश सरकार अप्ठेरो परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

भर्खरै प्रकाशित

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज