Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

काँग्रेस पदाधिकारी बैठक सम्पन्न, चौधौं केन्द्रीय महाधिवेशन समयमै सम्पन्न गर्ने तयारीका केन्द्रित

Author Avatar साझा न्यूज 16th July 2021 , 8:50 PM
काँग्रेस पदाधिकारी बैठक सम्पन्न, चौधौं केन्द्रीय महाधिवेशन समयमै सम्पन्न गर्ने तयारीका केन्द्रित

नेपाली काँग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । काँग्रेस पदाधिकारी बैठकले मूलत: आशन्न चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा निर्वाचन, विभिन्न समितिहरूको काम र निर्देशिकाहरूबारे छलफल भएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेसको आजको बैठकमा तीनवटा समितिसँग छलफल भएको काँग्रेस नेता लेखकले बताउनुभयो । निर्वाचन समितिले महाधिवेशनका लागि वडादेखि केन्द्रसम्मको सबै अधिवेशन तथा निर्वाचन सम्पन्न गर्ने जिम्मा लिएको उहाँले बताउनुभयो । निर्वाचन निर्देशिका तयारी भइसकेको र आगामी दिनमा यसलाई कार्यान्वयन गर्ने सम्बन्धमा छलफल भएको काँग्रेस नेता लेखकले बताउनुभयो ।

यसैगरी, काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिसँग आज पुनः छलफल भएको छ । काँग्रेस क्रियाशील सदस्यताबारे पनि टुंगोमा पुगिसकेको नेता लेखकले जानकारी दिनुभयो । यससँगै काँग्रेसको समायोजन समितिको सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको काम पनि अन्तिम चरणमा प्रवेश गरेको उहाँले बताउनुभएको छ । क्रियाशील सदस्यता सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदन भोलि,पर्सीसम्ममा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवालाई बुझाइने पनि नेता लेखकले बताउनु भएको छ ।

करीब नौ लाखको हाराहारीमा क्रियाशील सदस्यता पुगेको पनि काँग्रेस नेता लेखकले बताउनुभयो । देशभरका ७७ वटा जिल्लामध्यमा सप्तरी र बारा जिल्लामा विवाद मिल्न बाँकी छ, यसपछि सबै कुरा टुंगोमा पुग्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

भर्खरै प्रकाशित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज