काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले केही बेरमा विश्वासको मत लिँदै छन् । प्रतिनिधि सभाको बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सांसदले बोलिसकेपछि मत विभाजनको प्रक्रिया सुरु हुन्छ ।
तस्बिरमा हेर्नुहोस्, विश्वासको मत लिने प्रयोजनार्थ संसद\ सचिवालयले मत विभाजनका लागि गरेको तयारी :