Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

योजना आयोगका उपाध्यक्षसहित पदाधिकारीद्वारा राजीनामा


योजना आयोगका उपाध्यक्षसहित पदाधिकारीद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहति पदाधिकारीले पदबाट राजीनामा दिएका छन् । उपाध्यक्ष डा. पुष्पराज कँडेल र सदस्यहरु डा. कृष्णप्रसाद ओली, उषा झा, मीनबहादुर शाही, दिलबहादुर गुरुङ, रामकुमार फुँयालले राजीनामा दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ वैशाखदेखि राष्ट्रिय योजना आयोगमा नियुक्त गरेसँगै उनीहरुले पदबाट राजीनामा दिएका हुन् । ओली सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएपछि यसअघि आयोगबाट सदस्य रहेका सुशील भट्टले राजीनामा दिएका थिए ।

गत जेठमा पुनर्नियुक्ती पाएको डा. कँडेल नेतृत्वको टिमले आयोगमा ४० महिना काम गरेको थियो । तर, ४० मध्ये झण्डै १६ महिना आयोगले कोभिड–१९ को महामारीका बीच काम गर्नुपरेको थियो ।

उपाध्यक्ष कँडेलको नेतृत्वमा आयोगले २५ वर्षीय दिर्घकालीन रणनीतिको खाका तयार गर्ने, १५ औं आवधिक योजना बनाउने, प्रदेश तथा स्थानीय तहमा योजना बनाउन सघाउने, दिगो विकास लक्ष्यसँग सम्बन्धित दस्तावेजहरु प्रकाशित गर्ने जस्ता कार्य भएका छन् ।

जनशक्ति सर्वेक्षण, आर्थिक गणना, तथ्यांक ऐन र अनुगमन तथा मूल्यांकन ऐनको मस्यौदा तयार गर्नेलगायत काम भएका उनको नेतृत्वमा भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नयाँ पार्टीहरु बर्खाका पानी जस्तै हुन,आफै सुखेर जान्छन्: मन्त्री आचार्य

नयाँ पार्टीहरु बर्खाका पानी जस्तै हुन,आफै सुखेर जान्छन्: मन्त्री आचार्य

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

राष्ट्रिय जनमोर्चाको पाँचौ जिल्ला सम्मेलन तौलिहवामा

राष्ट्रिय जनमोर्चाको पाँचौ जिल्ला सम्मेलन तौलिहवामा

कांग्रेस सभापति देउवा सुनसरी आउनुहुने

पर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा

नर्सिङ कलेजहरूमा तत्काल भर्ना खोल्नुपर्ने माग ‍राख्दै माइतीघर मण्डलामा धर्ना

नर्सिङ कलेजहरूमा तत्काल भर्ना खोल्नुपर्ने माग ‍राख्दै माइतीघर मण्डलामा धर्ना

भर्खरै प्रकाशित

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

नव दम्पतीद्वारा विवाह खर्च कटाएर विद्यालयमा अक्षयकाेष स्थापना

नव दम्पतीद्वारा विवाह खर्च कटाएर विद्यालयमा अक्षयकाेष स्थापना

गुठी सुर्यपुरामा तेस्रो वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न

गुठी सुर्यपुरामा तेस्रो वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न

झडपपछि अवस्था तनावग्रस्त, प्रहरी र मानव अधिकारकर्मी घटनास्थलमा

झडपपछि अवस्था तनावग्रस्त, प्रहरी र मानव अधिकारकर्मी घटनास्थलमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज