Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महन्थ ठाकुर सरकारमा जान लागेका हुन् ?

Author Avatar साझा न्यूज 21st July 2021 , 12:36 PM
महन्थ ठाकुर सरकारमा जान लागेका हुन् ?

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बुधबार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गएर अध्यक्ष ठाकुरले उहाँसाग भेटवार्ता गर्नुभएको हो । मंगलवार विश्वासको मत दिनु अघि आफूले गरेका प्रतिबद्धताहरु पूरा गर्न ध्यानाकर्षण गराउनुभएका अध्यक्ष ठाकुर आज बालुवाटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

त्यस क्रममा दुई नेताबीच सरकारमा सहभागिताका विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ।यसबाहेक ठाकुरले यसअघि आफ्नो पार्टीसँग सकारले गरेका सहमति कार्यान्वनयका विषयमा प्रधानमन्त्री देउवासँग कुरा राखेको स्रोतले जानकारी दिएको छ।

यसअघि ओली सरकारमा सहभागी भएको जसपाको ठाकुर पक्षले समेत गत आइतबार प्रतिनिधि सभामा देउवालाई विश्वासको मत दिएको थियो। यो भेटसँगै ओलीको सत्ता ढलेर देउवा प्रधानमन्त्री हुनासाथ कित्ता फेरेको ठाकुर पक्ष अहिलेको सरकारमा पनि सहभागी हुने सम्भावना बढेको छ।

उता देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयदेखि सर्वोच्च अदालतसम्म साथ दिएको जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवको समूह त सरकारमा जाने निश्चित छ। देउवाले अहिलेसम्म कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्री मात्र नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारबारे देउवा छलफलमै व्यस्त हुनुहुन्छ ।

उहाँले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने एमाले माधव नेपालको पक्षलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेको कारण मन्त्री थप्न केही समय ढिला हुनसक्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज