Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जय गुरुदेवका भक्तहरुबाट निशुल्क भोजन तथा नास्ता वितरण

Author Avatar साझा न्यूज 22nd July 2021 , 10:43 AM
जय गुरुदेवका भक्तहरुबाट निशुल्क भोजन तथा नास्ता वितरण

कपिलवस्तु । साझा न्यूज
जय गुरुदेवका अनुयायी भक्तजनहरुबाट सदरमुकाम तौलिहवा क्षेत्रमा निशुल्क खाना तथा नास्ता वितरण कार्यक्रम संचालन गरिएको छ । कोभिड संक्रमणका कारण जारी लक डाउनको अवधिमा आर्थिक समस्यामा परेका मजदुर, बाटो हिड्ने बटुवा, अस्पतालका विरामी र कुरुवा तथा बाल गृहका बालबालिकाहरु र सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई १ महिना अघि बाट यसरी निशुल्क रुपमा भोजन तथा नास्ता वितरण गरिएको छ ।

जय गुरुदेवका स्थानीय अनुयायी रमेश उपाध्याय र पुष्पा उपाध्यायको संयोजन तथा जय गुरुदेवका अन्य अनुयायीहरुको सक्रियतामा तौलिहवा क्षेत्रमा १ महिना अघिबाट निशुल्क खाना तास्ता वितरण कार्यक्रमलाई अघि बढाईएको हो । हरेक दिन खाना नास्ता तयार गर्न समूह विभाजन गरेर जय गुरुदेवका करीब २५ जना भक्तहरु खटिने गरेका छन् ।

जय गुरुदेवका भक्त र अन्य शाकाहारी व्यक्तिले दिएको सहयोगबाट यो कार्यक्रम संचालन गरिएको र यसलाई निरन्तर रुपमा संचालन गर्दै लगिने कार्यक्रमकी संयोजक पुष्पा उपाध्यायले बताईन् । हामीलाई थुप्रै व्यक्तिहरुबाट सहयोगको लागि प्रस्ताव आयो, तर हामी शाकाहारी व्यक्तिको मात्रै सहयोग लिन्छौं, संयोजक पुष्पाले भनिन्, “यो अभियानलाई हामी यसै गरी निरन्तर रुपमा अघि बढाउंदै जान्छौं, सहयोग त गुरुदेवको कृपाबाट कहिं कतैबाट भै नै हाल्छ ।”

जय गुरुदेवको यो अभियानबाट दैनिक ज्यालादारी गर्ने मजदुर, अस्पतालका विरामी तथा कुरुवा, सरकारी कार्यालयमा आउने सेवाग्राही, कपिलवस्तु बाललगृहका बालबालिकाहरु गरी दैनिक ५ सय जना सर्वसाधारणले निशुल्क भोजन तथा नास्ता ग्रहण गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

भर्खरै प्रकाशित

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज