Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अब विवाद छाडेर पार्टी एकताको कुरा गरौँ – केपी शर्मा ओली


फेरि ब्युँतियो प्रतिनिधि सभा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छुटेर जानेहरु पतनको बाटोमा रहेको टिप्पणी गर्नुभएको छ।

पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले एमालेको वर्तमान अवस्था पुष्पलालको दिग्दर्शन र मदन भण्डारीको विचारबाट बनेको भन्द्यै छुटेर जानेहरु पतन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजको नेकपा एमालेले अनेकता सिलसिलालाई अन्त्य गरेका थियौं, एकीकरणको सिलसिला टुंग्याएका थियौं। तर, अहिले अलिकति छुटेर गएका छन्। ती पतनको बाटोमा गएका छन्।’

तर, पुष्पलाल र मदनका विरोधीहरुले उनीहरुकै नाममा विभिन्न संस्था खोलेर बदनाम गर्न लागिपरेको उहाँले बताउनुभयो ।

उहाँले अघि भन्नुभयो, ‘आज पुष्पलाल दिवंगत भएपछि विरोधीहरुले उनका नाममा अनेक शाखाप्रशाखा खोलेका छन्। सिद्धार्थ गौतमका विरोधीहरु उनकै नाम लिएर हिँडेका थिए। मार्क्सका विरोधीहरु उनका विचार लिएर बदनाम गराउन हिँडेका हुन्।’

मदन भण्डारीका विरोधीले उनको नाममा अनेक संस्था खोलेर उहाँका विचारलाई वितृष्णाको विषय बनाइरहेको ओलीको भनाइ थियो। यस्तोमा सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले नेता नेपाल पक्षलाई एमालेमा फर्कन चाहेमा आममाफी दिने समेत घोषणा गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’

ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गर्दै भन्नुभयो ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ, अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

नयाँ पार्टीहरु बर्खाका पानी जस्तै हुन,आफै सुखेर जान्छन्: मन्त्री आचार्य

नयाँ पार्टीहरु बर्खाका पानी जस्तै हुन,आफै सुखेर जान्छन्: मन्त्री आचार्य

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

भर्खरै प्रकाशित

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

सशस्त्रका प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय

पेट्रोलियम पदार्थको भाउ बढेको भोलिपल्टै फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज