Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टोकियो ओलम्पिकमा खेलाडीलाई कन्डोम बाँडिदै

Author Avatar साझा न्यूज 22nd July 2021 , 8:03 PM
टोकियो ओलम्पिकमा खेलाडीलाई कन्डोम बाँडिदै

टोकियो ओलम्पिक २०२० मा सहभागी खेलाडीहरूलाई कन्डोम बाँडिन थालिएको छ । खेलाडीहरूलाई १ लाख ६० हजार कन्डोम बाँडिने लागेको आयोजक कमिटीले जनाएको छ ।

यौन सुरक्षालाई मध्यनजर गर्दै आयोजक कमिटिले खेलाडी र पदाधिकारीलाई कन्डोम बाँड्न लागेको हो । ओलम्पिकका दौरान थुप्रै खेलाडी र पदाधिकारीहरूले यौनसम्पर्क राख्न सक्ने अवस्थालाई ध्यानमा राखी सुरक्षित यौन सम्पर्कका लागि आयोजकले कन्डोम बाँड्न लागेको हो । विगतका ओलम्पिक खेलमा पनि आयोजक कमिटीले खेलाडी र पदाधिकारीहरूलाई कन्डोम बाँड्दै आएका थिए ।

महत्वपूर्ण कुरा ओलम्पिक खेलका दौरान यौनमा सौख राख्ने कतिपय खेलाडी र पदाधिकारीहरू वेश्यालय धाउने हुँदा पनि उनीहरूको यौन सुरक्षाको लागि पनि कन्डोम बाँडिएको हो ।

त्यस्तै विगतका ओलम्पिकमा प्रत्यक्ष रूपमा ओलम्पिक हेर्न आउने पर्यटकहरूका लागि आयोजक राष्ट्रले ठूला–ठूला बेश्यालय खोल्नको लागि मञ्जुरी दिएको हुन्थ्यो । उक्त वेश्यालयहरूमा विश्वका थुप्रै सुन्दरीहरू आफ्नो देह व्यापार गर्न आउँथे ।

यो पटक कोभिडका कारणले ओलम्पिक माहोल अलिक फरक छ । आयोजक राष्ट्रले सीमित पर्यटकहरूलाई मात्र जापान आउने अनुमति दिएको छ । जसले गर्दा ओलम्पिकको रौनकतामा समेत असर परेको छ । आयोजक राष्ट्रलाई देह व्यापारबाट हुने आम्दानीमा पनि ठूलो घाटा लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इरान-अमेरिका वार्ताका लागि अमेरिकी उपराष्ट्रपति पाकिस्तान प्रस्थान गर्दै

इरान-अमेरिका वार्ताका लागि अमेरिकी उपराष्ट्रपति पाकिस्तान प्रस्थान गर्दै

सम्राट चौधरी विहारको मुख्यमन्त्री नियुक्त

सम्राट चौधरी विहारको मुख्यमन्त्री नियुक्त

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

राष्ट्रपति रामचन्द्र पौडेल जापानमा

राष्ट्रपति रामचन्द्र पौडेल जापानमा

भर्खरै प्रकाशित

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज