Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शुक्रबारबाट टोकियो ओलम्पिक शुरु हुने

Author Avatar साझा न्यूज 23rd July 2021 , 6:53 AM
शुक्रबारबाट टोकियो ओलम्पिक शुरु हुने

जापान प्रतिनिधि

शुक्रबार सॅाझ टोकियोको सिन्जुकु वार्डमा रहेको नवनिर्मित राष्ट्रिय रङशालामा जापानका राजा नारुहितोले ३२ औ सस्करणको गृष्मकालिन ओलम्पिकको उदधाटन गर्ने छन ।

अमेरिकाकि फस्ट लेडि जेलि वाईडेन सहित बिभिन्न देशका राष्ट्र प्रमुखको सहभागिता रहेन उदधाटन समारोहमा विस्वभरीका २०६ राष्ट्रले सहभागिता जनाउने भएका हुन । टोकियो ओलम्पिक २०२० मा ३३ विधामा ११ हजार भन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने अन्तराष्ट्रिय ओलम्पिक कमिटिले जनाएको छ ।

एक बर्ष पहिला २०२० मा आयोजना हुने तालिका रहेको खेलकूदको कुम्भ मेला भनेर चिनिने ओलम्पिक महामरीले एक बर्ष पछि आयोजना भएको हो । टोकियो ओलम्पिक २०१९ को डिसेम्बरबाट देखिएको कोरोनाले महामरीको अवस्था आएपछि ठिक एक बर्षपछि शुक्रबार उदधाटन हुन लागेको हो ।

“भावनात्मक एकता साथमा अगाडी बढौ” भन्ने नारा सहित २३ जुलाई बाट शुरु भई ८ अगष्ट सम्म संचालन हुने टोकियो ओलम्पिकमा नेपालबाट पौडीका २ जुडोका १ सुटिङका १ र एथलेटिक्सका १ गरी ५ खेलाडीले प्रतिस्प्रर्धा गर्ने छन । नेपालले ५७ बर्ष अघि १९६४ को टोकियो ओलम्पिकबाट नै ओलम्पिक प्रतियोगितामा सहभागिता जनाउन शुरु गरेको हो ।

शुक्रबार सॅाझ हुने उदधाटन समारोहमा नेपाली राष्ट्रिय झन्डा पौडीका गौरिका सि र अलेकजेण्डर शाहले लिने छन । सेभदि मिसनका रुपमा टोकियो आईपुगेका राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेश सिलवाल सहित नेपाली टोलिले उदधाटन परेडमा सहभागि हुने तयारी रहेको नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।

कोरोनाका कारण यस बर्षको टोकियो ओलम्पिकमा दर्शक बिहिन हुने भएको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले कोरोना महामारी कारण बिक्री भईसकेको टिकट पनि फिर्ता दिने निर्णय भएसगै यस पटकको ओलम्पिक दर्शक बिहिन आयोजना गर्ने निर्णय गरिएको हो ।  फोटो सौजन्य-सुर्दशन रंजित

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

भारतले दोस्रो लटको राहत सामग्री पठायो

भारतले दोस्रो लटको राहत सामग्री पठायो

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज