Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेसको लुम्विनी प्रदेश सभापति पदमा मेरो उम्मेदवारी: कनौडिया

Author Avatar साझा न्यूज 24th July 2021 , 7:00 PM
कांग्रेसको लुम्विनी प्रदेश सभापति पदमा मेरो उम्मेदवारी: कनौडिया

साझा न्यूज । बुटवल

नेपाली कांग्रेसको आसन्न १४ औं महाअधिवेशनमा लुम्विनी प्रदेश समितिको सभापति पदमा नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले उम्मेदवारी घोषणा गरेका छन् । नेता कनौडियाले आफ्नो उम्मेदवारी सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । नेता कनौडिया कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्य हुन् । उनी लुम्विनी प्रदेश सरकारमा प्रमुख विपक्षी दलका नेता समेत हुन् ।

२०३६ सालमा पंचायत शासन विरुद्ध नेपाली कांग्रेसले आह्वान गरेको जनमत संग्रहमा नेपाली कांग्रेसको तर्फबाट आफ्नो भूमिका निर्वाह गरेका नेता कनौडिया जिल्लाकै पुराना कांग्रेसी नेताहरु मध्येका नेता हुन् । उनले जिल्ला विकास समिति कपिलवस्तुको उपसभापति, नेपाल सरकारको जलस्रोत राज्यमन्त्री समेतको जिम्मेवारी निभाई सकेका छन् ।

केन्द्र भन्दा प्रदेशमै रहेर नेपाली कांग्रेसको संगठनलाई लुम्विनी प्रदेश भरी थप क्रियाशील बनाउने आफ्नो अपेक्षा भएका कारण लुम्विनी प्रदेश समितिको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेको नेता कनौडियाले साझा न्यूजलाई बताए ।

लुम्विनी प्रदेश सरकारमा प्रमुख प्रतिपक्षको रुपमा रहेको नेपाली कांग्रेसका तर्फबाट आफुले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताउंदै नेता कनौडियाले अब आफु पार्टी संगठनको नेतृत्वमा रही काम गर्न ईच्छुक रहेको बताए । लुम्विनी प्रदेशका १२ जिल्लाका नेपाली कांग्रेसका पुराना नयां सवै नेता कार्यकर्ताहरुसंगको सम्पर्क, समन्वय एवं विश्वासबाट आफु अघि बढ्ने उनले बताए ।

आफुलाई लुम्विनी प्रदेशका नेता कार्यकर्ताहरुको सहयोग मिल्ने र यस पटकको अधिवेशनबाट आफु प्रदेश सभापतिको रुपमा जिम्मेवारी पाउने पूर्ण आशामा रहेको उनले बताए । नेता कनौडिया लुम्विनी प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री समेतका उम्मेदवार हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज