Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आधिकारिकता गुमाएको महन्थ–राजेन्द्र पक्षको जसपामा विराम

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पाटी (जसपा) आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष पार्टीविहीन भएको छ ।

हिजो (सोमबार) निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र पक्षलाई जसपाको आधिकारिकता दिएपछि महन्थ पक्ष दोधारमा परेको छ । यद्यपि आयोगले पार्टी आधारिकता उपेन्द्र पक्षलाई दिए पनि महन्थ पक्षले नयाँ पार्टी खोल्ने या जसपाभित्रै रहने विकल्प भने खुल्ला गरिदिएको छ

। उप्रान्त नयाँ पार्टी खोल्ने या उपेन्द्र पक्षसँगै मिलेर जाने भन्ने सन्दर्भमा छलफल भैरहेको महन्थनिकट नेताहरूले बताएका छन् । यसबारे सामान्य छलफल भए पनि आधिकारिक छलफल भने नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कमजोर जनप्रतिनिधि– कमजोर बिकास र उन्नति

वादे वादे जायेते तत्वबोध

समानुपातिक सांसदमा जसपाकी यादव निर्वाचित

उपाध्यक्षलाई कारबाहीको माग गर्दै शुद्धोधन गाउपालिकाको ५ दिन देखि कामकाज ठप्प, सेवाग्राही मर्कामा

सर्वोच्च अदालतको आदेशसँगै रिगल भनिने योगप्रसाद ढकाल पक्राउ

समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय

मँसीर २८ गते अखिल (क्रान्तिकारी) को २१ औ जिल्ला सम्मेलन

भर्खरै प्रकाशित

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा

भारतको सहयोगमा विद्यालय भवन निर्माण

भारतको सहयोगमा विद्यालय भवन निर्माण

कात्तिक शुक्ल पुर्णिमा पर्वको अवसरमा आज विदा

दोस्रो टी-२० खेलमा पनि भारत विजयी, अस्ट्रेलिया ४४ रनले पराजित

बुद्धभुमि महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीलाई निःशुल्क स्टल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज