काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पाटी (जसपा) आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष पार्टीविहीन भएको छ ।
हिजो (सोमबार) निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र पक्षलाई जसपाको आधिकारिकता दिएपछि महन्थ पक्ष दोधारमा परेको छ । यद्यपि आयोगले पार्टी आधारिकता उपेन्द्र पक्षलाई दिए पनि महन्थ पक्षले नयाँ पार्टी खोल्ने या जसपाभित्रै रहने विकल्प भने खुल्ला गरिदिएको छ
। उप्रान्त नयाँ पार्टी खोल्ने या उपेन्द्र पक्षसँगै मिलेर जाने भन्ने सन्दर्भमा छलफल भैरहेको महन्थनिकट नेताहरूले बताएका छन् । यसबारे सामान्य छलफल भए पनि आधिकारिक छलफल भने नभएको बताइएको छ ।