Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रिय कीर्तिमान बनाए पनि पहिलो चरणबाटै बाहिरिए एलेक्स

Author Avatar साझा न्यूज 27th July 2021 , 7:17 PM
राष्ट्रिय कीर्तिमान बनाए पनि पहिलो चरणबाटै बाहिरिए एलेक्स

टोकियो/ जापान । टोकियो ओलम्पिक २०२० मा १०० मिटर स्विमिङ तर्फ नेपालका एलेक्जेन्डर शाहलाई  पहिलो चरणमा सफलता मिलेको छ । यो राउन्डको लागि उनको उत्कृष्ट प्रदर्शन रहेता पनि उनि सेमिफ़ाइनल खेल्नबाट भने बञ्चित भएका छन् ।

एलेक्जेण्डर शाहले टोकियो ओलम्पिक २०२० मा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।उनले पौडीमा पुरुष १०० मिटर फ्री स्टाइलमा एक सय मिटरको दूरी ५३.४१ सेकेण्डमा पुरा गरे । यसअघि तेह्रौ दक्षिण एशियाली खेलकूदमा उनले ५४.१३ सेकेण्डमा उक्त दूरी पार गरेका थिए । टोकियो ओलम्पिकको पहिलो हिटमा एलेक्जेण्डर प्रथम भएका हुन्। बाँकीको आठ हिटमा एलेक्जेण्डर अन्तिम आठमा समेत परेनन् । अन्तमा उनले ५९ औं स्थानमा चित्त बुझाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

टी- २० विश्वकप फाइनल: न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

टी- २० विश्वकप फाइनल: न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य

विश्वकप क्रिकेटमा भारतले नामिबियालाई ९३ रनले हरायो

विश्वकप क्रिकेटमा भारतले नामिबियालाई ९३ रनले हरायो

नेपाली महिला टिमले टेस्ट राष्ट्रमाथि निकाल्यो पहिलो जित : जिम्बावे ६ विकेटले पराजित

नेपाली महिला टिमले टेस्ट राष्ट्रमाथि निकाल्यो पहिलो जित : जिम्बावे ६ विकेटले पराजित

एनभिए भलिबल च्याम्पियनसिपको तयारी

एनभिए भलिबल च्याम्पियनसिपको तयारी

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

भर्खरै प्रकाशित

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज