Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

असुरक्षित र आत्मघाती रहेको भन्दै इम्बोस्ड नम्बर प्रणाली हटाउन महासंघको माग

Author Avatar साझा न्यूज 28th July 2021 , 6:08 PM
असुरक्षित र आत्मघाती रहेको भन्दै इम्बोस्ड नम्बर प्रणाली हटाउन महासंघको माग

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघले यातायातका साधनमा लगाउन लागिएको ‘इम्बोस्ड नम्बर प्लेट’ प्रणालीको विरोध गरेको छ । सरकारले कार्यान्वयन प्रकृयामा लैजान अगाडी बढाएको सो ‘इम्बोस्ड नम्बर प्लेट’ प्रणालीले नेपाली भाषा, लिपी, वर्ण अक्षर र अंक समेत समाप्त पार्ने भएकोले सरकारको सो कदम आत्मघाती, राष्ट्रघाती र दुरासयपूर्ण भएको भन्दै ‘साम्राज्यवादी विषाक्त उद्देश्य र योजनामा ल्याइएको’ सो इम्बोस्ड नम्बर खारेज गर्न महासंघले माग गरेको छ ।

इम्बोस्ड नम्बर प्रणालीलाई आत्मघाती बताउँदै महासंघले सो कार्य नेपालको संविधान २०७२ को धारा १(१) धारा ७ (१), धारा २८ र धारा ३२(३) समेतको प्रतिकुल भएको उल्लेख गरेको छ । हालै महासंघका महासचिव खेम थपलियाद्वारा सार्वजनिक गरिएको विज्ञप्ति अनुसार इम्बोस्ड नम्बर प्लेटमा जडित हुने अत्याधुनिक प्रविधि आरएफआइडी (रेडियो फ्रिक्वेन्सी आइडेण्टिफिकेसन डिटेल) प्रविधिले गाडी रहेको स्थान, गाडीको अवस्था लगायतको जानकारी दिने भएकोले यसले मानिसको गोपनीयताको अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको बताइएको छ ।

विज्ञप्तिमा अगाडी भनिएको छ,‘इम्बोस्ट नम्बर प्लेट ९९ प्रतिशत अल्मुनियमबाट रेट्रो रिफेक्टिभ सिट लेमिनेट प्रयोग गरि बनाइएको हुन्छ । नेपालको राष्ट्रपति, प्रधानमन्त्री देखि सर्वसाधारणले प्रयोग गर्ने नम्बर प्लेटमा ‘इम्बोस्ड नम्बर प्लेट’ प्रयोग हुनाले राष्ट्रिय सुरक्षाको हिसाबले पनि संवेदनशील र गम्भीर छ ।

अमेरिकाले बिन लादेनदेखि इरानी सेनाका प्रमूख जनरल कासिम सुलेमानी हत्यासम्म ट्राफिक चेकिङको यही विधि प्रयोग थियो । इम्बोस्ड नम्बर प्रणालीले भेहिकल क्राइम घटाउने नभएर यसले झनै तिब्र गतिमा भेहिकल क्राइम बढाउने महासंघको आंकलन रहेको छ ।

यदी नेपाल ‘इम्बोस्ड नम्बर प्लेट’ प्रणालीमा जाने हो भने प्रतिलिपी अधिकार नेपाल सरकार, यातायात मन्त्रालय र विभागलाई नहुने भन्दै महासंघको विज्ञप्तिमा यसबाट नेपालको सार्वभौमिकतामाथि दीर्घकालीन असर मात्रै पुग्दैन कि कलाकार मजदुरहरुको रोजिरोटी समेत खोसिने भएकोले यो गैरन्यायिक, बेईमानीपूर्ण र जनतामारा भएको उल्लेख छ ।

अखिल नेपाल जनसाँस्कृतिक महासंघको विज्ञप्ति
अखिल नेपाल जनसाँस्कृतिक महासंघको विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

भर्खरै प्रकाशित

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज