Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रकाशकीय !

'साझा न्यूजको साझा यात्रा'


प्रकाशकीय !

कपिलवस्तु जिल्लाको सदरमकाम तौलिहवाबाट प्रकाशन शुरु गरिएको साझा न्यूज पत्रिका आफ्नो प्रकाशनको १२ वर्षमा प्रवेश गरेको छ । विकासका लागि संचार अभियान भन्ने नारा बोकेर आम पाठक माझ आएको यस पत्रिकाले नेपाल सरकारबाट प्रदेश स्तरीय साप्ताहिक पत्रिकाको रुपमा मान्यता पाई प्रकाशन शुरुका वर्षहरुबाटै वर्गीकरणमा परेको छ ।

साझा न्यूजको यो साझा यात्रामा आईपुग्दा सम्म सहयोग गर्नुहुने आमपाठक , विज्ञापनदाता तथा सम्पादक तथा रिर्पोटरहरुको निकै महत्वपूर्ण भूमिका रहेको छ । तसर्थ पनि १२ औं वर्ष प्रवेशको यस घडीमा सवैमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । यस सुखद घडीमा आगामी दिनहरुमा पनि यस्तो सहयोग र शुभेच्छाको अपेक्षा पनि गरेका छौं ।

पछिल्ला वर्षहरुमा संचार क्षेत्रमा आएको अनलाईन संस्करणको लोकप्रियता प्रतिध्यान दिदै हामीले पनि साझा न्यूज पत्रिकालाई अनलाईन संस्करण esjhanews.com मार्फत आम पाठकहरुमा माझ ल्याउन सफल भएका छौं । सूचना विभागमा दर्ता गरी प्रेस काउन्सिलमा सुचीकृत भई esjhanews.com अनलाईन संस्करणलाई पनि हामीले साझा न्यूज पत्रिका संग संगै अघि बढाएका छौं ।

गाउँ घरका स-साना खबरहरु जसले प्रदेश तथा केन्द्रका मिडियाहरुमा स्थान पाउन सक्दैनन् त्यस्ता खबरहरुलाई हामी प्राथमिकताका साथ साझा न्यूज पत्रिका र अनलाईन मार्फत् उठान गरेका छौं ।

हरेक टोलवस्तीमा साझा न्यूजका खबरबाहकहरु स्थापित गरी स-साना खबरहरुलाई समेट्ने अभियानमा हामी जुटेका छौं । साझा न्यूज पत्रिकालाई सवैको साझा पत्रिकाको रुपमा परिस्कृत गरी अघि बढाउने योजनाका साथ हामी अघि बढेका छौं ।

साझा न्यूजमा कुनै पनि र राजनैतिक गन्ध आउन नदिन भरपुर कोशिश गरेका छौं । सवै राजनैतिक दलका समाचार हाम्रा लागि प्राथमिकताको विषय हो । हाम्रा समाचारहरुमा कहि कतै राजनैतिक पुर्वाग्रह नहोस् भन्ने हाम्रो चाहना छ । तसर्थ पनि साझा न्यूज पत्रिकाले सबैको साझा पत्रिकाका रुपमा माया पाएको छ ।

पछिल्लो २ वर्ष कोभिड संक्रमणका कारण पत्रिका पनि निकै आर्थिक संकटग्रस्त अवस्थाबाट गुजिएको छ । पछिल्ला केही वर्षहरुमा रंगीन पत्रिकाको रुपमा साझा न्यूजलाई प्रकाशन गर्दै आए पनि कोभिड संक्रमण र त्यसको असर विज्ञापन क्षेत्रमा परेका कारण पत्रिकाको विज्ञापन व्यवसाय निकै न्यून हुन पुग्यो । त्यस कारण पनि हामी रंगीन पत्रिकालाई कालो पत्रिकामा झार्न बाध्य भयौं । तर पनि हामीलाई हाम्रा आम पाठक तथा समस्त शुभेच्छुकहरुको ठुलो सहयोग रहदै आएको छ ।

आगामी दिनमा साझा न्यूजको यो यात्रालाई यहांहरुको अमूल्य सल्लाह , सुझाव तथा सहयोगबाट थप परिस्कृत हुदै अघि बढ्ने प्रण गरेका छौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

रास्वपाले बोलायो आकस्मिक बैठक

रास्वपाले बोलायो आकस्मिक बैठक

सुशासन कायम गर्न कर्मचारीले जनताका काम द्रुतगति गर्नु पर्नेः मन्त्री मोदी

सुशासन कायम गर्न कर्मचारीले जनताका काम द्रुतगति गर्नु पर्नेः मन्त्री मोदी

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

नेपाल प्रहरीका आठ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

भर्खरै प्रकाशित

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि