Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बेपत्ता बालक परालभित्र मृत फेला, बाबु र सौतेनी आमा पक्राउ

Author Avatar साझा न्यूज 30th July 2021 , 8:38 AM
बेपत्ता बालक परालभित्र मृत फेला, बाबु र सौतेनी आमा पक्राउ

महोत्तरीमा हराइरहेका पाँच वर्षीय बालक मृत फेला परेका छन् । रामगोपालपुर नगरपालिका–६ विशम्भरपुर निवासी चन्द्रकिशोर यादवका छोरा रितेशकुमारको शव भेटिएको हो ।

बुधबार अपरान्ह् ५ बजेदेखि हराइरहेका रितेश बिहीबार दिउँसो घरबाट ४० मिटर पर बगैंचामा परालले छोपेको अवस्थामा मृत फेला भेटिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिएका छन् । शव र घटनास्थलको प्रकृति हेर्दा बालकको हत्या भएको अनुमान गरिएको उनले बताएका छन् । पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल (जनकपुर) पठाइएको छ । रिपोर्ट आएपछि घटनाको वास्तविकता थाहा पाइने अपेक्षा गरिएको डीएसपी विष्टले बताए ।

बालकको हत्यामा सौतेनी आमा–बाबुको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ । घटनापश्चात् सम्पर्कविहीन भएका बुबा चन्द्रशेखर र कान्छी आमा रागनी मुखियालाई पक्राउ गरिसकिएको डीएसपी विष्टले जानकारी दिए ।

बुबालाई गाउँबाटै र सौतेनी आमा रागनीलाई माइत धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयले आमा–बुबाले नै बालकको हत्या गरेको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

श्रेया बडु अभिनीत  “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

श्रेया बडु अभिनीत “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

११ राजदूतलाई नेपाल फर्कन सरकारले गर्‍याे पत्राचार

११ राजदूतलाई नेपाल फर्कन सरकारले गर्‍याे पत्राचार

आइसिसी विश्वकप लिग–२ : नेपाल युएईसँग पराजित

आइसिसी विश्वकप लिग–२ : नेपाल युएईसँग पराजित

सुनको मूल्य बढ्यो

सुन तोलामा ११ हजार ६ सयले घट्यो

भर्खरै प्रकाशित

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

श्रेया बडु अभिनीत  “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

श्रेया बडु अभिनीत “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज