Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जिल्ला अदालतले लक्ष्य अनुसार मुद्दा फर्छौट गर्न सकेन

Author Avatar साझा न्यूज 2nd August 2021 , 7:55 PM
जिल्ला अदालतले लक्ष्य अनुसार मुद्दा फर्छौट गर्न सकेन

–नारद कोहार, कपिलबस्तु

कपिलबस्तु जिल्ला अदालतले गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ । अदालतले ७० प्रतिशत बढी मुद्दा फर्छौट गर्ने लक्ष्य लिए पनि गत आर्थिक वर्षमा ३८ दशमलव २२ प्रतिशत मात्र मुद्दाको फैसला भएको छ ।

जिल्ला अदालतको आ.व.०७६/७७ को १ हजार ३ सय ९६ मुद्दा ०७७/७८ मा लगत सरेर आएको र ०७७/७८ मा १ हजार ६ सय ६० मुद्दा नया दर्ता भएको अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भन्डारीले बताए ।

आ.व. २०७७/०७८ मा जम्मा ३ हजार ५६ मुद्दा लगत रहेकोमा १ हजार १ सय ६८ मुद्दा फछ्र्योट गरेर १ हजार ८ सय ८८ मुद्दा लगत सरेर आएको उनले बताए ।

आ.व.०७६/७७ र ०७७/०७८ मा कोरोना महामरीका कारण र मान्य न्याधिशहरुको सरुवा बढुवाको कारणले लगत फछ्र्योट फैसला कम रह्यो त्यही कारणले हामी लक्ष्य अनुसार काम गर्न नसकेको श्रेस्तेदार भन्डारीले बताए ।

गत आर्थिक बर्ष को ७७ मंसिरबाट मात्र मुद्दा फैसला र अदालतको दैनिक कार्य सञ्चालन भएको थियो । मंसिर देखि चैत्र सम्म ३ हजार ५६ मुद्दामा १ हजार १ सय ६८ मुद्दा फैसला भएको हो । गत वर्ष देबानीतर्फ ८ सय १७ फर्छाैट भएको र १ हजार २५६ फर्छौट हुन बाँकी छ । सरकारवादी २ सय १३ फर्छौट र २ सय ६४ बाँकी छ । दुनियाँवादी फौजदारीमा १ सय १६ फर्छौट भएको र ३ सय ३० फर्छौट हुन बाँकी छ। पुनरावेदन देवानीमा ४ फर्छौट र १४ बाँकी छ । सरकारवादी फौजदारी पुनरावेदनमा २ वटा मुद्दा फर्छौट हुन बाँकी छन्। बन्दी प्रत्यक्षीकरणमा ५ वटै फर्छौट भएका छन् । निषेधाज्ञामा १३ फर्छौट र २२ बाँकी छन् ।

७० प्रतिशत बढी मुद्दा फर्छौट गर्ने लक्ष्य रहे पनि कोरोना भाइरसका कारण अदालतको कामकाज समेत प्रभावित भएको श्रेस्तेदार भण्डारीले बताए ।

अधिकांश मुद्दाहरु एकदेखि ढेड वर्षभन्दा कम अवधिका रहेकोले यस वर्ष प्राथमिकताका साथ काम अघि बढाइने उनले बताए।मुद्दा र रिट गरी गत वर्षको १ हजार ८ सय ८८ लगत यस वर्ष जिम्मेवारी सरेर आएको छ । -साझा न्यूज साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

खैरो हेरोईन सहीत २ जना पक्राउ

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

भर्खरै प्रकाशित

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

खैरो हेरोईन सहीत २ जना पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज