काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।
मन्त्रिपरिषद विस्तार गर्न नसक्ने कम्फर्टेबल सरकार भनेर विरोधीहरुले आलोचना गरिरहेका बेला देउवाले भोलि मन्त्रिमणडल लाई पूर्णता दिने तयारी गरेको बुझिएको छ ।
सत्ता गठबन्धनका नेताहरुबीच कुन कुन मन्त्रालय लिने भन्नेमा सहमति बन्न नसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भए पनि अब देउवा नरोकिने भएका छन् ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले भने शुक्रबारसम्म मन्त्रीमण्डल विस्तार हुनसक्ने बताए ।
उनले मन्त्रालय र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल भइरहेको बताए ।
ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]
सुचना विभाग दर्ता नं. २५९५/०७७-०७८
सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार
© 2021 eSajanews.com | Site By: ProTech