Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जापानमा आज एकैदिन १८ हजार ८ सय २२ जनामा कोरोना संक्रमण, महामारीबाट बच्न नेपाली दूतावासको अनुरोध

Author Avatar साझा न्यूज 12th August 2021 , 6:12 PM
जापानमा आज एकैदिन १८ हजार ८ सय २२ जनामा कोरोना संक्रमण, महामारीबाट बच्न नेपाली दूतावासको अनुरोध

–जापान प्रतिनिधि 

अगष्ट १२ तारिख जापानमा एकैदिन १८,८२२ जना ब्यक्ति कोरोना भाइरसबाट बिरामी भएका छन । जापानमा कोभिड -१९ संक्रमणको संक्रामक प्रकार डबल म्युटेन्ट भाइरस फैलंदो क्रममा रहँदा अवस्था थप बिग्रने क्रममा एकैदिन संक्रमितको सर्वाधिक संख्या पुष्टिको नयाँ रकेर्ड बनेको हो । बिहीवार एकैदिन जापानमा अहिलेसम्मकै धेरै कोरोनाका बिरामी पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार सम्म जापानमा कोरोना संक्रमण भएकाको संख्या १० लाख ९ ० हजार २ सय ३७ पुगेको छ । कुल संक्रमित मध्ये हालसम्म ९ लाख ५ हजार व्यक्ति निको भइसकेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।

यसै बिच जापान स्थित नेपाली दुतावासले सुचना प्रकाशित गरि नयाँ भेरियन्ट सहितको कोभिड -१९ को संक्रमण जापानमा तीब्र रुपमा फैलिरहेको व्यहोरा जानकारी गराउदै यस महामारीबाट जोगिनका लागि अनावश्यक भीडभाडबाट टाढा रहने , घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने लगायत सुरक्षा सतर्कताका सम्पूर्ण उपायहरूको पूर्ण पालना गर्नु / गराउनुहुन सम्पूर्ण जापानवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा राजदूतावास हार्दिक अनुरोध गरेको छ।

यसै सन्दर्भमा टोकियो र नागोया लगायतका स्थानहरूमा नेपाली नागरिकहरूबाट सञ्चालित केही रेष्टुरेन्टहरूमा नेपाली नागरिकहरू जमघट हुँदा मास्क नलगाउने , पेय पदार्थ सेवन गर्ने र नाचगान गर्ने जस्ता कार्यहरू भएको भन्दै सजग गराइदिन जापानको परराष्ट्र मन्त्रालयबाट समेत अनुरोध भई आएको हुदा सचेत हुन आग्रह पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज