Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विराटनगरबाट एकजना नक्कली डाक्टर पक्राउ


विराटनगरबाट एकजना नक्कली डाक्टर पक्राउ

विराटनगर । विराटनगरबाट एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले कोशी अस्पतालको गाईनो वार्डमा बिरामी परीक्षण गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । मदिरा सेवन गरी सोमबार मध्यरातमा बिरामी परीक्षण गर्ने विराटनगर ६ सरौचियाका अमृत बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका बानियालाई ‘अभद्र व्यवहारको मुद्दा’मा म्याद थप गरेर अनुसन्धान थलिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताए । मदिरा सेवन गरेर नक्कली डाक्टर बनेर बिरामीको स्वास्थ्य जाँच गरेको पाइएपछि पक्राउ गरिएको उनले बताए ।

कोशी अस्पतालले पनि पक्राउ परेका बानियालाई आवश्यक कारबाहीका लागि मोरङ प्रहरीमा पत्र पठाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर चुमनलाल दासले बताए । ‘रक्सी खाएर आएको रहेछ,’ उनले भने, ‘उसको बिरामी कोभिड संक्रमित रहेछ, बिरामी हेर्न थालेपछि गार्डलाई बोलाएर प्रहरीलाई जिम्मा लगाएका छौँ ।’

डाक्टरको भेषमा मध्यराति अस्पतालमा आएर नक्कली डाक्टर बनेर छिरेको थाहा पाएपछि प्रहरीलाई आवश्यक कारबाही गर्न भनिएको मेसु दासले बताए । पक्राउ परेका बानियाले गाइनो वार्डमा सिधै गएर बिरामीको स्वास्थ्य परीक्षण गरेको खुलेको छ । तीन जना बिरामीको स्वास्थ्य परीक्षण गर्न थालेपछि नक्कली डाक्टर भएको फेला परेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

जिपमाथि ढुङ्गा खस्दा ३ जनाको मृत्यु, ३ घाइते

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

मौरीको चरन अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

मौरीको चरन अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो (नामावलीसहित)

प्रहरीको गाडी दुर्घटना : दुई जना घाइते

अवैधरूपमा गरिएको गाँजा खेती नष्ट

अवैधरूपमा गरिएको गाँजा खेती नष्ट

भर्खरै प्रकाशित

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि