Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) संगठन विस्तार तथा सुदृढीकरण अभियान

Author Avatar साझा न्यूज 21st August 2021 , 8:08 PM
कपिलवस्तुमा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) संगठन विस्तार तथा सुदृढीकरण अभियान

–इमरान खान, कपिलवस्तु 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कपिलवस्तुको संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत कपिलवस्तुको यशोधरा गाउँपालिकामा संगठनका जिल्ला संयोजक हरिश चन्द्र खनालको अध्यक्षता, संगठनका केन्द्रीय सचिव नारायण खनालको प्रमुख आतिथ्यता, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) यशोधरा गाउँ कमिटी अध्यक्ष हजरत अलि खान को विशेष आतिथ्यता,संगठनका केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश सह संयोजक अनुप पोख्रेल , केन्द्रीय सदस्य एवम रुपन्देही जिल्ला ईन्चार्ज रुपेश पौडेल , नेपाल कम्युनिस्ट पार्टी यशोधरा गाउँपालिका वडा नं. ४ का वडा कमिटी अध्यक्ष  रफिउल्ला मुसलमान , वडा कमिटी सचिव  रोसन मुसलमान लगायतका नेताहरुको आतिथ्यतामा यशोधरा गाउँपालिकामा सँयौको उपस्थितिमा ३५ सदस्यीय अखिल (क्रान्तिकारी) गाउँ कमिटी गठन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नारायण खनालले संगठनको नीति नियम र विधानमा रहेर संगठनको हक हित र उन्नतिमा लाग्न निर्देशन दिनु भएको थियो । सोहि कार्यक्रममा माओवादि केन्द्रका यशोधरा गाउँ कमिटी अध्यक्ष हजरत अलिले विद्यार्थी संगठनले यस क्षेत्रको शिक्षा क्षेत्रमा देखियको विकृति र विसँगति विरुद्ध अखिल (क्रान्तिकारी) ले पहलकदमि लिनु पर्ने जिकिर गर्दै विद्यार्थी संगठनले गर्नुपर्ने काम कर्तव्य र अधिकार माथि प्रकाश पार्दै गठित समितिको सफलताको कामना गर्नुभएको थियो ।

उक्त कार्यक्रममा संगठनका संयोजक  हरिश चन्द्र खनालले संगठनको ईतिहास ,वर्तमान राजनितिक संगठनीक अवस्था र भावि योजनाको बारेमा प्रकाश पार्नु भएको थियो।

उक्त कार्यक्रममा गाउँ कमिटी अध्यक्षमा कमलेश पासवान, उपाध्यक्षमा अब्दुल अलिम मुसलमान, सचिवमा निरज रविदास , सह सचिवमा मो.अजिम मुसलमान, सलमान मुसलमान, र कोषाध्यक्षमा मुस्ताक गद्दी सर्वसम्मत चयन भएका छन ।

गठित सदस्यहरुलाई संगठनका केन्द्रीय सचिव नारायण खनालले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो । त्यस्तै गरि संगठनका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश सह संयोजक कमरेड अनुप पोख्रेलले संगठनको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। भने कार्यक्रम सञ्चालक निरज रविदास रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज