Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चीनको घोषणा : जर्ज सोरस आतङ्ककारी

आधुनिक प्रविधिको माध्यमबाट राष्ट्रपति सीले चिनियाँ समाजलाई नियन्त्रणमा राखेको भनी पटक-पटक अभिब्यक्ति दिएपछि चीनले सोरसलाई ‘विश्व आतङ्कवादी’ करार दिएको हो ।

Author Avatar साझा न्यूज 29th September 2021 , 4:02 PM
चीनको घोषणा : जर्ज सोरस आतङ्ककारी

हङ्गेरीमा जन्मिएका अमेरिकी अर्बपति जर्ज सोरसलाई चीनका सञ्चारमाध्यमले अन्तर्राष्ट्रिय आतङ्ककारीको संज्ञा दिएको केही समयपछि चीन सरकारले पनि औपचारिक रूपमै आतङ्ककारी करार गरेको छ ।

चीनविरोधि प्रचार गरेको भनी उनलाई सरकारी मिडियाले ‘शैतान’ भनी लेखेका छन् । चीनविरुद्ध प्रचार गर्नका लागि सोरसले विश्वब्यापी रूपमै लगानी गरेको आरोप पनि चिनियाँ सञ्चारमाध्यमहरूले लगाएका छन् । हङकङबाट प्रकाशित हुने एउटा पत्रिकाका मालिकलाई आर्थिक सहयोग गरेको आरोप पनि सोरसमाथि लगाइएको छ ।

जर्जले जिम्मी ली नाम गरेका अखबारका प्रकाशकलाई बेइजिङविरोधि गतिविधिमा प्रयोग गरेको र सन् २०१९ को प्रदर्शनमा पनि सोरसकै आर्थिक लगानीले काम गरेको अखबारहरूले प्रकाशित गरेका छन् । चीनविरुद्धमा अफवाह फैलाएको भन्दै समाचार र लेखहरूका शीर्षकमै सोरसलाई ‘आर्थिक आतङ्कवादी’ भनी लेखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

भारतले दोस्रो लटको राहत सामग्री पठायो

भारतले दोस्रो लटको राहत सामग्री पठायो

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज