Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

किसिदा फुमिओ जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

जापानको १०० औँ प्रधानमन्त्री बन्न सफल

Author Avatar साझा न्यूज 4th October 2021 , 11:56 AM
किसिदा फुमिओ जापानको  नयाँ प्रधानमन्त्रीमा निर्वाचित

-जापान प्रतिनिधि ।
प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि फुमिओ किशिदाले जापानमा अक्टोबर ३१ तारिख आम निर्वाचन गर्ने योजना बनाएका छन् । डेमोक्रेटिक पार्टीको अध्यक्षको रुपमा अक्टोबर ४ तारिख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै किशिदाले सोमवार संसदमा संसदको तल्लो सदनको निर्वाचन मिति घोषणा गर्ने भएका छन् । एलडीपी नेतृत्वको गठबन्धनको जापानको संसदको दुवै सदनमा बहुमत रहेको छ ।

किशिदाले गठबन्धन पार्टीका धेरै वरिष्ठ सांसदहरुलाई अर्को हप्ता बिहीबार तल्लो सदन भंग गर्न चाहेको जानकारी गराइसकेका छन् । जुन संसदको विशेष अधिवेशनको अन्तिम दिन रहेको छ । तल्लो सदन सदस्यहरुको वर्तमान कार्यकाल एक हप्ता पछि समाप्त हुने गरी निर्धारण गरिएको छ । किशिदाले सोमबार दिउँसो पछि आफ्नो योजनाहरु घोषणा गर्ने अपेक्षा गरिएको छ ।

एलडीपी गठबन्धन साझेदार कोमेइतोका प्रमुख प्रतिनिधि यामागुची नात्सुओले पनि नयाँ प्रधानमन्त्रीले आफ्नो नीतिगत भाषण गरेपछि तल्लो सदन केहि दिन भित्र भंग हुने बताइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

भारतले दोस्रो लटको राहत सामग्री पठायो

भारतले दोस्रो लटको राहत सामग्री पठायो

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज