Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा झाडापखाला संक्रमितको संख्य तीन सय पुग्यो, ५ वर्षीय वालक सहित दुइको मृत्यु

Author Avatar साझा न्यूज 6th October 2021 , 6:26 PM
कपिलबस्तुमा झाडापखाला संक्रमितको संख्य तीन सय पुग्यो, ५ वर्षीय वालक सहित दुइको मृत्यु

कपिलबस्तु, असोज २०
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको महामारी बढ्दो छ । आइतबारदेखि फैलिएको महामारीबाट दुइ जनाको मृत्यु भएको छ भने तीन सय बढी बिरामी छन ।
झाडापखालाको महामारीका कारण कृष्णनगर नगरपालिकाको वडा नं. ९ वहादुरगन्जका ५ वर्षीय राज कश्यप र वडा नं. ८का ४० वर्षिय राम प्रसाद केवटको मृत्यु भएको बताइएको छ ।
कश्यपको निजी क्लिनिकमा उपचारको क्रममा तथा केवटको उपचार अभावमा घरमै मृत्युभएको मृतक परिवारको भनाइ छ । अस्ताल श्रोतका अनुसार ३५ जना बिरामीलाइ अन्य अस्पतालहरूमा रेफर गरिएको छ भने एक सयजना सन्चो भइ घर फर्केको अवस्था छ । शिवराज अस्पतालका निमित्त मेडकल सुपरिटेन्डेन्ट मुकेश चौधरीले अस्पतालमा भर्ना रहेका एक सय ६५ जना बिरामीको अझैपनि उपचार भइरहेको बताएका छन ।
महामारी बढ्दै गएपछि स्थानीय निजी क्लिनिक र स्वास्थ्य चौकीहरू पनि भरिभराउ छन । पानीबाट फैलिने रोग भएकोले दुषित पानी वा खेतको माछा खादा महामारी बढेको हुन सक्ने चिकित्सकहरूको आशंका छ ।
महामारी नियन्त्रण तथा बिरामीहरूको उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र जिल्ला अस्पताल तौलिहवाबाट चिकित्सकहरूको टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताएका छन । त्यस्तै शिवराज नगरपालिका र कृष्णानगरको बिभिन्न स्वास्थ्य चौकीहरूबाट पनि चिकित्सक र नर्सहरू खटाइएको उनले बताए ।
महामारीबाट कृष्णनगर नगरापलिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा गाउँ ग्रसित छन । बिरामीहरूको उपचार तथा महामारी नियन्त्रणमा कुनै कन्जुस्याइ नरहेको नगरप्रमुख रजत प्रताप शाहले बताएका छन । उनले महामारी फैलिएको सबै वडामा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरू गर्न सम्बन्धित वडाध्यक्षलाइ निर्देशन दिइएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज