–प्रिन्स मिश्रा, कृष्णनगर
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाका कारण हाल सम्म ४ जना बिरामीको मृत्यू भइसकेको छ भने अझै धेरै बिरामी स्वास्थ्य लाभ गराई रहेका छन्।
२१ औ सताब्दीमा पनि कृष्णनगर नगरपालिका स्थित डबरामा जहाँ गरिब र बिपन्न परिवार अहिले पनि ईनारको पानी पिउने गर्छन् । सम्वन्धित निकायले समयमा ध्यान दिन जरुरी रहेको छ।
तस्वीर – साझा न्यूज