Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रवासी नेपाली मञ्च ,नागोयाको शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न

Author Avatar साझा न्यूज 8th November 2021 , 11:32 AM
प्रवासी नेपाली मञ्च ,नागोयाको शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न

-जापान प्रतिनिधि 

जापानमा नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च जापान, नागोयाको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। मञ्चले तिहार र छठ को पावन अवशरमा शुभकामना आदान-प्रदान विषेश कार्यक्रम नागोयामा आयोजना गरेको हो।

कार्यक्रममा उपस्थित नेपाली समुदाय बिच एक आपसमा शुभकामना आदान-प्रदान संगै विविध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा कलाकारहरु नरेश राई, रामकुमार राई, मिना शिरिशमगर , विमला मगर लगाएतले बिबिध सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रम प्रवासी नेपाली मञ्च , नागोयाका अध्यक्ष रामकुमार थापाको अध्यक्षतामा तथा कार्यक्रम सञ्चालन ईश्वर थापाले गरेका थिए । प्रवासी नेपाली मञ्च नागोयाका सचिव कुमार अधिकारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा प्रवासी नेपाली मञ्च, एशिया प्यासिफिकका संयोजक एवं जापानका सचिव समेत रहेका डा सरोज कँडेल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा कँडेलले नेपाल र जापानको बर्तमान समसामुहिक विषयमा प्रकाश पारेका थिए। कार्यक्रममा अतिथिहरु नेपाल पत्रकार महासंघ, जापान साखाका सल्लाहकार कविकिरण न्यौपाने, नायोया ब्रदशका अध्यक्ष विशाल अधिकारी , प्रवासी नेपाली मञ्च जापानका राष्ट्रिय कमिटि सदस्यहरु कृष्णप्रसाद भूषाल, अर्जून थापा, स्याङ्जा समाज नागोयाका सचिव मनोज ढुङ्गाना , नागोयाका रेष्टूरेन्ट व्यवशायी प्रेमकुमार राई लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

भारतले दोस्रो लटको राहत सामग्री पठायो

भारतले दोस्रो लटको राहत सामग्री पठायो

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज