Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुका कृषक कम्बाइन हार्भेष्टर तर्फ आकर्षित

Author Avatar साझा न्यूज 12th November 2021 , 6:51 PM
कपिलवस्तुका कृषक कम्बाइन हार्भेष्टर तर्फ आकर्षित

कपिलवस्तुमा अहिले कृषकलाई यतिबेला धानबाली काट्ने चटारोले भ्याइनभ्याई छ । लामो समयदेखि हसियाँले धान काटेर भित्र्याउने किसानहरु अब भने नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन । कम समयमा प्रसस्त क्षेत्रफलको धान काट्न सकिने हुनाले कृषकहरुले कम्बाईन हार्भेष्टरको प्रयोग गदै आइरहेका छन । नयाँ यान्त्रिक प्रविधि कम्बाइन हार्भेष्टरले धान भित्र्याउँदा समय, श्रम र लागतमा बचत हुने भएकाले यसतर्फ किसानहरु आकषिर्त भएका हुन् । धान काट्ने, केलाउने र परालको व्यवस्थापन एकैपटक गर्ने भएकाले यस क्षेत्रमा यो प्रविधिको प्रयोगमा उल्लेखनीय वृद्धि भएको हो ।

कृषि मजदुरको समस्याबाट पीडित हुने गरेका यस भेगका किसानले समयमा धान भित्र्याउन नसक्दा थप नोक्सानी व्यहोरिरहेका थिए । कम्बाइन हार्भेष्टरको प्रयोगले यो समस्याको निराकरण गर्ने भएकाले यसको प्रयोगमा आफूहरु उत्साहित भएको कपिलबस्तु नगरपालिका ११ परसियाका कृषक विरेन्द्र कुमार नागबंशीले बताउनुभयो । उहाँले भन्नुभयो “विगत केही साता पहिला लगातर तीन दिन सम्म परेको बेमौसमी वर्षाका कारण धानबालीमा धेरै क्षति बेहोरनुपर्यो ।”

धान पाकेपछि त्यसको व्यवस्थापनमा ठूलो जनशक्तिको आवश्यकता पर्ने, धेरै समय र लागत लाग्ने तथा कृषि श्रमिकको अभावमा समयमा धान भित्रर्याउन नसक्दा त्यस जमिन गहुँ लगाउन समेत ढिलो भई त्यसको उत्पादनमा प्रतिकूल प्रभाव पर्ने गर्दथ्यो । अहिले गाउँमै कम्वाइन हार्भेष्टर मेसिन भित्रिएपछि कम लागतमा समयमै कृषि कार्य गर्न सजिलो भएको कपिलबस्तु नगरपालिका ६ थुम्हवाका किसान जनर्दन यादवले बताउनुभयो । यो प्रविधिबाट आधा भन्दा कम खर्चमा धान भित्रयाउन सकिन्छ । भाडामा लिएर गत वर्षकरिब तीन बिगाहामा जग्गामा यो मेसिनको प्रयोगले धान भित्रयाउन पाउँदा परम्परागत तरिकाभन्दा झन्डै २५ प्रतिशत लागतमा कमी आएको उहाँको भनाई छ ।

परम्परागत तरिकाले धान भित्रयाउँदा प्रति बिघा १८ देखि २० हजार खर्च लाग्ने गरेकामा कम्वाइन हार्भेष्टर मेसिनवाट धान भित्र्याउँदा प्रति बिघा पाँच हजारमात्र खर्च लाग्ने गरेको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा तराईका जिल्लाहरुमा कम्वाइन हार्भेष्टर मेसिन बहुउपयोगी भएपछि यसप्रति कृषकको आकषर्ण बढ्दै गएको कृषि ज्ञान केन्द्र कपिलबस्तुले जनाएको छ । अहिले कपिलवस्तु जिल्लामा २ दर्जन भन्दा बढी कम्वाइन हार्भेष्टर मेसिनको प्रयोग हुने गरेको अनुमान कृषि ज्ञान केन्द्रका प्रमुख डा।रविन्द्रनाथ चौवेले बताउनुभयो । जिल्लाको कुल ८३ हजार हेक्टर खेती योग्य जमिन मध्ये यस वर्ष कपिलवस्तुमा ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज