Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा कराँते दिक्षान्त समारोह

Author Avatar साझा न्यूज 6th December 2021 , 9:04 PM
कपिलवस्तुमा कराँते दिक्षान्त समारोह

कपिलवस्तुमा कराँते दिक्षान्त समारोह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश कराँते टेक्निकल कमिटिको आयोजनामा सोमबार सिद्धार्थ क्याम्पसको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य पुरेन्द्र विक्रम लाखेले खेलले खेलाडीको शारिरीक, मानसिक, सामाजिक विकाससंगै देशलाई अन्तरराष्ट्रिय जगतमा चिनाउन सकिने बताए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय खेलकुद परिषद कराँतेका मुख्य प्रशिक्षक तथा साउथ एसिया कराँते च्याम्पियन हिरासिंह दंगोलले प्रदेश भरबाट सहभागि भएका कराँते खेलाडीलाई प्रशिक्षण दिएका छन् । उनले सम्पूर्ण खेलाडीलाई आफ्नो खेल सिपलाई परिमार्जन गर्दै थप लगनशिल तथा मिहनेती हुनुपर्ने आवश्यकता औल्याएका छन् । गण्डकी प्रदेश कराँते टेक्निकल समितिका अध्यक्ष विष्णुलाल श्रेष्ठले खेलाडीहरुमा देखिएको उत्साहले आगामी दिनमा नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेशका ६० जना कराँते खेलाडीहरुले प्रशिक्षण लिएका छन् । प्रदेशभित्र रहेका १२ जिल्लाका कराँते खेलाडीहरुको ब्लायक् बेल्ट प्रथम डान, दोस्रो डान र तेस्रो डानको प्रमोशन गरिएको छ । कपिलवस्तुसहित प्रदेशभित्रका खेलाडीहरुको खेल स्तर विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको लुम्बिनी प्रदेश कराँते टेक्निकल कमिटिका अध्यक्ष मीन पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

भर्खरै प्रकाशित

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज