Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृषि ज्ञान केन्द्रद्वारा संचारकर्मीहरुसंग अन्तरक्रिया गोष्ठी

Author Avatar साझा न्यूज 28th December 2021 , 7:24 PM
कृषि ज्ञान केन्द्रद्वारा संचारकर्मीहरुसंग अन्तरक्रिया गोष्ठी

कपिलबस्तु, पुस १३ ।
कृषि ज्ञान केन्द्रद्वारा संचारकर्मीहरुसंग अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चालु आर्थिक बर्ष ०७८।०७९ मा केन्द्रद्वारा के कस्ता कार्यक्रम संचालन हुने भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । अन्र्तक्रिया कार्यक्रममा चालु आ.व.को लागि रु १३ करोड १४ लाख ९३ हजार बजेट बराबरको कार्यक्रम रहेको केन्द्रका प्रमुख डा .रविन्द्रनाथ चौबेले जानकारी गराएका थिए ।
जसमा चालु तर्फ रु ११ करोड ९४ लाख ३८ हजार र पँुजिगत तर्फ रु १ करोड २० लाख ५५ हजार बजेट बिनियोजन गरिएको बताए । कार्यक्रममा विगत वर्षका कार्यक्रमहरुबाट देखिएको प्रभाव, चालु आर्थिक बर्षमा कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा, स्मार्ट कृषि गाँउ कार्यक्रम, अभियानमुखि कृषि तथा पशुपक्षिं विकास कार्यक्रम, कृषि तथा पशुपक्षिं श्रोत तथा प्रविधि सेवा विस्तार कार्यक्रम लगायतको कार्यक्रम प्रस्तुत गरिएको थियो ।
त्यस्तै कृषि तथा पशुपक्षिं जन्य उद्योग, यन्त्र तथा पूर्वधार विकास कार्यक्रम, कृषि विकास रणनिति अनुगमन तथा समन्वय कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतको कार्यक्रम बारे प्रमुख चौबेले जानकारी गराएका थिए ।
कार्यक्रममा केन्द्रद्धारा सञ्चालन हुने कार्यक्रमहरु वास्तविक किसान सम्म पुगेको छ की छैन त्यसमा कार्यालयले समय समयमा अनुगमन समेत गर्नु पर्ने सञ्चारकर्मीहरु जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासंघका अध्यक्ष किरणमान बाज्रचार्यले सो कार्यक्रमहरु वास्तविक किसान सम्म पुग्ने पर्ने बताए । कार्यक्रमको सञ्चालन कृषि ज्ञान केन्द्रका शिबपुज गुप्ताले गरेका थिए । कार्यक्रममा विभिन्न सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज