Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रुपान्तरणका लागि संचालित किशोरी सशक्तिकरण कार्यक्रमको अनुगमन

Author Avatar साझा न्यूज 30th December 2021 , 4:07 PM
रुपान्तरणका लागि संचालित किशोरी सशक्तिकरण कार्यक्रमको अनुगमन

कपिलवस्तु १५ पुस
बाल विवाह न्युनीकरणकालागि कपिलवस्तुका ४ पालिकामा रुपान्तरणकालागि संचालित किशोरी सशक्तिकरण कार्यक्रमको अनुगमन गरिएको छ । युएनएफपिएको सहयोगमा माहुरी होमले किशोर किशोरीको सशक्तिकरणका लागि जिल्लाका ४ पालिका २० समुहलाई रुपान्तरण कक्षा संचालन गर्दै आएको छ ।
शिवराज नगरपालिका १ करैया स्थित नमुना किशोरी समुहकी सहजकर्ता अंगीता चौधरीले रुपान्तरण कक्षाले किशोरीहरु सचेत बनको बताईन । बिद्यालयको पढाइको समय बाहेक हप्ताको दुई दिन बाल बिवाह, लैगीक हिंसा, पोषण, नागरिक सहभागीता, खर्च आम्दानी लगायतका पाठ सिके पछि उनीहरु सशक्त बन्दै गएका हुन । समहुमा सबै जसो थारु समुदायका बालिकाहरु छन । समहुकी अध्यक्ष मनिषा थारुले आफुहरु रुपान्तरण कक्षाले गर्दा धेरै कुराहरु सिक्न पाएको बताईन । सयमको सदुपयोग गर्दै जीवन उपयोगी सिप सहीत बाल बिवाह, महिला हिंसा लगायतका कुरा सिक्न र जान्ने मौका पाएको उनले बताईन ।
मेयर नेत्रराज अधिकारी, प्रमुख प्रशाकीय अधिकृत गणेश अर्याल वडाध्यक्ष जगत जिसि पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले अनुगन गर्दै कक्षाको निरीक्षण र अवलोकन समेत गरे । सो अवसरमा मेयर अधिकारीले रुपान्तरण भनेको परिवर्तन भएको भन्दै मानसिक रुपमा परिवर्तन भई मुल प्रवाहीकरणमा जानु पर्ने बताए । वडाध्यक्ष जिसिले आफनो वडामा संचालन गरिएको रुपान्तरण कक्षाले किशोरीहरु लाभांवित भएको बताए ।
यस्तै शुद्धोदन गाउपालिका– ३ स्थित परिवर्तन किशोरी समुह, संघर्ष किशोरी जागरण समुह तथा वडा नम्बर ४ स्थित कन्या जागरण समुह, बिशाल किशोर समुहमा संचालित कक्षाहरुको समेत अनुमगन र निरीक्षण गरिएको छ । शुद्धोदन गाउपालिका वडा नम्बर २ का वडाअध्यक्ष मनोज कुमार यादवले रुपान्तरण कक्षाले आफनो पछि परेका दक्षिणी भेगका किशोर किशाराहरु लाभांवित भएको बताए । उनले अहिलेको अवस्थामा यो कक्षा प्रभावकारी रहेको बताए ।
माहुरी होमले संचालन गर्न अघि यो समुहलाई नेपाल परिवार नियोजन संघले सो समुह मार्फत कक्षा संचालन गरेको थियो । कार्यक्रमका जिल्ला सुपरवाईजर रिखीराम निगमले शुद्धोदनमा १०, कपिलवस्तु नगरपालिकामा ६ र बिजयनगर गाउपालिका र शिवराज नगरपालिकामा दुईदुई वटा सुमहम मार्फत कक्षा संचालन भएको बताए । यो कार्यक्रमले किशोर किशोरीहरु जागरुक बनेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज