Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा खोरेत रोगविरुद्ध बृहत खोप अभियान संचालन

Author Avatar साझा न्यूज 30th December 2021 , 11:09 PM
कपिलवस्तुमा खोरेत रोगविरुद्ध बृहत खोप अभियान संचालन

कपिलवस्तुमा पशुहरुमा लाग्ने खोरेत रोगविरुद्ध बृहत खोप अभियान संचालन गरिने भएको छ। भेटेनिरी अस्पताल तथा पशु सेवा विज्ञको कार्यालयले तौलिहवामा राखेको खोरेत रोग उन्मुलन अभियान भयाक्सिनेटर अभिमुखीकरण गोठीमा सो जानकारी गराइएको हो। विज्ञ केन्द्रका प्रमुख डाक्टर उत्तम आचार्यले कपिलवस्तुका १० पालिकामा रहेको १ लाख ५५ हजार पशुहरुलाई खोरेतविरुद्धको भ्याक्सिन लगाइने बताए। अभियान २ महिनासम्म चल्ने र भ्याक्सिन लगाउन ६५ भ्याक्सिनेटर परिचालन गरिने उनले बताए।

पशुहरुको खुर र मुखमा लागेर पशुहरु मर्दा कृषकले क्षति व्यहोर्दै आएका छन्। महामारीकारुपमा रहेको खोरेत रोगको नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न सरकारी योजना अनुसार यो अभियान चलाइएको आचार्यले बताए। ‘यो रोगले पशुहरु मर्दा कृषकहरुले धेरै घाटा व्यहोर्दै आएका छन्, त्यही घाटा कम गरी कृषकहरुलाई फाईदा पुर्‍याउन अभियान चलाएका हौ,’ उनले भने। अभियानका लागि लुम्बिनी प्रदेशको खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालयबाट पहिलो चरणका लागि ७५ हजार डोज खोप जिल्लालाई प्राप्त भई सकेको आचार्यले बताए।

सो अभियानसंगै बाख्राहरुमा लाग्ने पिपिआर, कखुरामा लाग्ने रानीखेत र पशुहरुमा लाग्ने भ्यागुते र चरचरे रोगविरुद्धको खोप समेत संचालन हुनेछ। पालिकाहरुमा रहेका पशुहरुको संख्याका आधारमा सो रोगविरुद्ध खोप पठाइने छ। पिपिआर १ लाख ९१ हजार डोज, रानीखेत नौ हजार, चरचरे र भ्यागुते रोगविरुद्धका २७ हजार डोज खोप पठाइनेछ। उनले भ्याक्सिनेटरले सवल, सक्षम र प्रभावकारीरुपमा खोप लागनउनु पर्ने बताए।

यस्तै सोही कार्यक्रमका बीच खाद्य तथा भूमि व्यवस्थापन मन्त्रालयको आयोजनामा खोरेत रोग एफडिएम तथ्यांक संकलन र एप कार्यान्वय सम्बन्धी तालिम संचालन गरिएको छ। मन्त्रालयका पशु विकास अधिकृत हुमानाथ पाण्डेयले खोर रोगविरुद्ध लुम्बिनी प्रदेशका १० जिल्लामा अभियान चलाउन ६ लाख ५२ हजार डोज आएको बताए।

उनले खारेत रोग नियन्त्रणका लागि प्रदेश मै बृहद अभियान विगत वर्षदेखि नै संचालन हुँदै आएको बताए। कार्यक्रममा प्राविधिक अनिल श्रेष्ठले एपमा अुनसूची फारम भर्ने तरिकाबारे जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज