Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभुमी नगरपालिकाको १० औ नगरसभा

Author Avatar साझा न्यूज 4th January 2022 , 7:42 PM
बुद्धभुमी नगरपालिकाको १० औ नगरसभा

कपिलवस्तु २० पुस
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको १० औ नगरसभा गोरुसिंगमा संपन्न गरिएको छ । सभाले ९ औसभाका बिभिन्न योजना र कार्यक्रमहरु संशोधन समेत गरेको छ । यस्तै सहकारी ऐन २०७५ समेत सभामा संशोधन भएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । बुद्धुभुमी नगरपालिकामा समायोजन भई आएका कर्मचारीहरुको स्तरबद्धि तह बृद्धि सम्बन्धमा ब्यवस्था गर्र्न बनेको बिधेयक २०७८ समेत छलफलका लागि पेश भएको थियो । सो बिधेयक आउने पुस २५ गते बस्ने सभामा अध्ययन पछि पारित गरिने प्रमुख श्रेष्ठले बताए ।
कार्यक्रममा नऔ नगर सभाबाट पारित योजना तथा कार्यक्रमको संशोधनकालागि उप मेयर मीरा थारुले प्रस्तुत गरेकी थिईन । यस्तै कोभिड, लकडाउन र भारी बर्षका कारण समयमै काम हुन नसकेको २७ योजनाहरु यस आबमा संपन्न गर्ने गरी भुक्तानी दिने समेत सभाले निर्णय गरको छ । सो अवसरमा मेयर श्रेष्ठले साढे ४ बर्षको अवधि पार गरीसकेको बेला नगरपालिकामा विकास निर्माणकोे काम अघि बढेको बताए । उनले बुढ्ढी तालको विकासको काम, ब्ुढ्ढी टिक्कर सडक र स्वास्थय चौकीको निर्माण कार्य अघि बढेको बताए ।
यस्तै २१ करोड लागतको १५ शैय्याको अस्पताल नगरपालिका वडा नम्बर २ स्थित बडहरामा बन्ने गरी टेन्डर निकाल्ने प्रकृया अघि बढेको बताए । उनले नगरपालिकामा पुजीगत खर्चको स्तरलाई बढाउनु पर्ने बताए । कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत केशवराज सुेबदीले नगरपालिकाको प्रगति बिवरण सुनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज