Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाकिस्तानमा हिमपातका कारण २१ जनाको मृत्यु

Author Avatar साझा न्यूज 8th January 2022 , 9:50 PM
पाकिस्तानमा हिमपातका कारण २१ जनाको मृत्यु

काठमाडौं- पाकिस्तानमा हिमपातका कारण २१ जनाको मृत्यु भएको छ। राहत तथा उद्धार अधिकारीहरुका अनुसार मुरी र पञ्जाब प्रान्तमा २१ जनाको मृत्यु भएको हो।

मारी हिल स्टेशनलाई पहाडको रानी भनिन्छ र हिउँदमा ठूलो संख्यामा पर्यटकहरू आउँछन्। यहाँ परेको हिमपातका कारण सडकमा सवारी साधनहरु अवरुद्ध भएका छन् भने हजारौं पर्यटक चिसोमा सडकमै रात बिताउन बाध्य भएका छन् ।

अहिले यस क्षेत्रमा पर्यटकको प्रवेशमा रोक लगाइएको छ । सरकारले इस्लामाबाद–मारी राष्ट्रिय राजमार्ग बन्द गरेको छ। यस्तै,  मुरी र वरपरका जिल्लाहरूमा आपतकालीन अवस्था लागू गरेको छ।

प्रशासनलाई राहत र उद्धार कार्यमा सेना र अर्धसैनिक बलको सहयोग गरिरहेका छन्। पाकिस्तानका आन्तरिक मन्त्री शेख रशिदले १५/२० वर्षपछि यति ठूलो संख्यामा पर्यटक गएका कारण अप्ठ्यारो अवस्था सिर्जना भएको बताए।

‘हामीले त्यहाँ जाने सबै बाटोमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था छ। त्यहाँ सडकमा हजारौं सवारी साधन अड्किएका छन्, हामी तिनीहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छौं,’ उनले भने,‘अहिले राशन र राहत कार्यका लागि अत्यावश्यक वस्तु बोकेका सवारीसाधनलाई मात्र त्यहाँ जान अनुमति दिइएको छ।’

भोलि साँझसम्म सडक बन्द रहने उनले जानकारी दिए।एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

सुदूरपश्चिममा भूकम्पको धक्का

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज