Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तु साइक्लिङ संघको अध्यक्षमा गौरी

Author Avatar साझा न्यूज 30th January 2022 , 6:37 PM
कपिलबस्तु साइक्लिङ संघको अध्यक्षमा गौरी

साझा न्यूज । संवाददाता
तौलिहवा, माघ १६ । कपिलबस्तु जिल्लाको साइक्लिङ सघको अध्यक्षमा नसीरुद्दीन गौरी चयन भएका छन् । कपिलबस्तुको तौलिहवामा आयोजना गरिएको एक कार्यक्रमका विच उक्त संघ गठन भएको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर चौधरी, उपाध्यक्षमा विष्णु घिमिरे, महासचिवमा जियाउल हक र सचिव पदमा सुचेता शाक्य चयन भएका हुन् । त्यस्तै संघको कोषाध्यक्षमा बाल कृष्ण त्रिपाठी, सह कोषाध्यक्षमा संजय मल्ल तथा सदस्यहरुमा कृष्ण गुप्ता, अर्जुन बर्मा, गणेशलाल कर्ण, बालगोविन्द त्रिपाठी, समीर हमाल र राजु लम्साल शर्मा रहनुभएको छ ।
त्यस्तै वरिष्ठ सल्लाहकारमा दिनेश हमाल, कानुनी सल्लाहकारमा मिन पोख्रेल, प्रेस सल्लाहकारमा मनोज श्रीवास्तव, सल्लाहकारमा निरञ्जन पौडेल र राधेश्याम कान्दु रहेका छन् ।

कार्यक्रम जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष मोहित मिश्रको अध्यक्षता, लुम्बिनी प्रदेश खेलकुद विकास परिषद सदस्य सन्तोष कुमार कसौधनका प्रमुख अतिथ्यता, कपिलबस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे, कपिलबस्तु जिल्ला व्याडमिन्टन संघको अध्यक्ष दिनेश हमालको विशिष्ठ अतिथ्यता र तौलिहवा उद्योग वाणिज्य संघका उपाध्यक्ष मोहम्द जाहिद खाँको अतिथ्यतामा भएको थियो ।
कपिलबस्तुको सामग्र विकास र पर्यटन पर्बद्धनमा संघले उल्लेखनिय भुमिका निर्वाह गर्ने कार्यक्रममा उपस्थित बक्ताहरुले जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

भर्खरै प्रकाशित

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज