Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अभिनेत्री शर्लिनलाई पक्राउ नगर्न अदालतको आदेश

Author Avatar साझा न्यूज 5th February 2022 , 7:24 AM
अभिनेत्री शर्लिनलाई पक्राउ नगर्न अदालतको आदेश

काठमाडौं । पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् ।

अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ । ‘नोटिस जारी गरिएको छ । यही बीच अपिलकर्ताको विरुद्ध कुनै पनि दण्डात्मक कारवाही नगर्नुहोला’, आदेशमा भनिएको छ ।

शर्मिलनका वकिल सुनील फर्नान्डिजले यो मामलाका अन्य आरोपीहरुलाई पहिला नै सुरक्षा दिइसकेको बताए । मामलाको एक मुद्दामा शर्लिनलाई अभिनेत्री पुनम पाण्डेसँग आरोपी बनाइएको छ ।

अदालतले गत जनवरी १८ मा पुनम पाण्डेलाई पनि पक्राउमा रोक लगाउँदै सुरक्षा प्रदान गरिएको थियो । उच्च अदालतले शर्लिनको अग्रिम जमानत अपिल गत वर्षको नोभेम्बर २५ मा खारेज गरिदिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

भर्खरै प्रकाशित

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज