Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लोसपा र एमालेलाई ठुलो झटका , उपाध्यक्ष ,सचिव र एमाले नगस सदस्य एकैसाथ नेपाली काङ्ग्रेसमा प्रवेश


लोसपा र एमालेलाई ठुलो झटका , उपाध्यक्ष ,सचिव र एमाले नगस सदस्य एकैसाथ नेपाली काङ्ग्रेसमा प्रवेश

–रबिन्द्र यादव / नवलपरासी पश्चिम

लोकतान्त्रिक समाजवादी पार्टी नवलपरासी पश्चिमका वरिष्ठ उपाध्यक्ष र सचिव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा उनीहरूलाई सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका हुन ।

नवलपरासी पश्चिम जिल्लाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र अग्रहरी र जिल्ला सचिव जयप्रकाश सहनीलाई सभापति देउवाले पार्टीमा स्वागत गरेका हुन । अग्रहरी नेपाल उद्योग वाणिज्य संघ नवलपरासी पश्चिमका उपाध्यक्ष हुन । साथै उनि २०७४ सालको पहिलो प्रदेश सभा सदस्य पदका उम्मेदवारसमेत हुन् ।

अग्रहरी लामो समयदेखि मधेस केन्द्रित पार्टीमा इमानदारीका साथ जिम्मेवारी निर्वाह गर्दै आउनु भएको थियो । उनलाई लोसपामा प्रभावशाली नेताको रुपमा चिनिने गरिन्थ्यो ।

यस्तै लोसपाकै मनोजकुमार गिरी र लोसपा केन्द्रीय महिला विभागमा आबद्ध माया अग्रहरीलाई पनि सभापति देउवाले पार्टीको सदस्यता दिई पार्टीमा भित्र्याएका हुन ।

यसैगरी नेकपा एमाले रामग्राम नगर समिति सदस्य धिरज शर्मा पनि कांग्रेस प्रवेश गरेको कांग्रेस केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेल एक प्रेस विज्ञप्ति निकालेर जानकारी दिए ।

पार्टी प्रवेश कार्यक्रममा पुर्व गृहराज्य मन्त्री एवम् प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंडेल लगायत नेपाली काङ्ग्रेस जिल्ला स्तरका केही नेताको उपस्थिति रहेको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

रास्वपाले बोलायो आकस्मिक बैठक

रास्वपाले बोलायो आकस्मिक बैठक

सुशासन कायम गर्न कर्मचारीले जनताका काम द्रुतगति गर्नु पर्नेः मन्त्री मोदी

सुशासन कायम गर्न कर्मचारीले जनताका काम द्रुतगति गर्नु पर्नेः मन्त्री मोदी

भर्खरै प्रकाशित

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि