Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सगरमाथामा झुल्क्यो घाम

Author Avatar साझा न्यूज 28th September 2026 , 11:53 AM
सगरमाथामा झुल्क्यो घाम

काठमाडौँ, असोज १२ गते । सर्वोच्च शिखर सगरमाथालगायत हिमाली क्षेत्रमा सोमबार बिहानैदेखि घाम लागेको छ । घाम लागेर आकाश खुलेसँगै हिमाली जनजीवन सक्रिय बन्न थालेको छ ।

विशेषगरी सगरमाथा क्षेत्रमा आरोहणका लागि गएका पर्यटकमा खुसी छाएको छ । सगरमाथा आधार शिविर तथा पिरामिड प्रयोगशाला आसपासको वातावरण घाम लागेपछि रमणीय बनेको छ ।

सेताम्मे बाक्लो हिउँले सगरमाथा क्षेत्रमा हिउँद आइसकेको झल्को दिएको पिरामिड प्रयोगशालाका व्यवस्थापक काजी विष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज बिहानैदेखि घाम लागेको छ । चिसो भए पनि घमाइलो भएर आकाश खुलेको छ । झन्डै साढे ६ फिट हिउँ परेको थियो ।”

घामको रापसँगै ढुङ्गा–पहाडमा जमेको हिउँ थोरै पग्लन थालेको छ । हिउँले ढपक्कै ढाकेको प्रयोगशालाको आसपासको हिउँ हटाएर आवागमन सहज बनाइएको उहाँले जानकारी दिनुभयो ।

हिमपातपछि हराएको पर्यटक मार्ग पहिल्याउन शनिबार र आइतबार प्रयोगशालाका कर्मचारी तथा स्थानीय पथप्रदर्शकले खोजी गरेका थिए । लगातार उच्च हिमपात हुने पूर्वसूचनापछि सगरमाथा आधार शिविरमा रहेका पर्यटक सुरक्षित स्थानका लागि तल फर्किएका थिए ।

आकाश खुलेसँगै पर्यटक तथा आरोहीहरू पुनः आरोहणतर्फ जाने तयारीमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

भर्खरै प्रकाशित

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

एसियाली खेलकुद अन्तर्गत ८ सय मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान

एसियाली खेलकुद अन्तर्गत ८ सय मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज